• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

ओएचसीएचआरले भन्यो- नेपालमा रोकिएको संक्रमणकालीन न्याय सुनिश्चित गर

मङ्गलबार, मङि्सर ०७, २०७८ मा प्रकाशित

Advertisement

काठमाडौं- संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायोेग (ओएचसीएचआर)ले नेपालमा लामो समयदेखि रोकिएको संक्रमणकालीन न्याय सुनिश्चित गर्न सरकार, राजनीतिक दल र नेताहरूको ध्यानाकर्षण गराएको छ ।

ओएचसीएचआरकी प्रवक्ता मार्टा हर्टाडोले मंगलबार प्रेस नोटमार्फत १५ वर्ष लामो संक्रमणकालीन न्यायको बाटो सबै पक्षले बिर्सिएकामा ध्यानाकर्षण गराएकी हुन् ।

सन् २०१९ मा पीडित र नागरिक समाजका साथ व्यापक परामर्श गराउने आश्वासन तत्कालीन केपी ओली सरकारले दिएको उल्लेख गर्दै प्रेस नोटमा जनवरी २०२० मा आएर उक्त आश्वासनमा पानी फेरिएको स्पष्ट गरिएको छ ।

एक वास्तविक संक्रमणकालीन न्याय प्रक्रियाबिना पीडितको आवश्यकता सम्बोधन हुन नसक्ने कुरामा ओएचसीएचआरले ध्यानाकर्षण गराएको छ । र, हालसम्म समाधान नगरिएका गुनासा र उजुरी पूर्ण मेलमिलाप र विकासको मार्गमा अवरोधका रूपमा रहेको स्पष्ट गरिएको छ ।

‘हामीलाई आशा छ, शान्ति सम्झौताको १५औँ वर्षगाँठका अवसरमा नेपालका नेताहरू लामो समयदेखि रोकिएको संक्रमणकालीन न्याय प्रक्रियालाई पुनर्जीवित गर्न तथा न्याय सुनिश्चित गर्न प्रेरित हुनेछन्,’ प्रेस नोटमा भनिएको छ, ‘र, त्यो अन्तर्राष्ट्रिय मापदण्ड, पीडितको आकांक्षा र अधिकारअनुरूप हुने आशा छ ।’

निष्पक्ष, व्यापक र पारदर्शी संक्रमणकालीन न्याय प्रक्रिया अगाडि बढाउन पनि ओएचसीएचआरले आग्रह गरेको छ ।

मङ्गलबार, मङि्सर ०७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.