• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

सवारी दुर्घटनामा ४ जनाको मृत्यु


मङ्गलबार, कार्तिक २३, २०७८ मा प्रकाशित

काठमाडौं- सुनसरी, गुल्मी, नवलपरासी (पश्चिम) र रुपन्देहीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । 

Advertisement

सुनसरीको कोशी गाउँपालिका–२ लौकहीस्थित सडकमा को।४ प ३४५२ नम्बरको मोटरसाइकलको ठक्करबाट मोरङ जहदा गाउँपालिका–७ घर भएका मनशेखर साहकी छोरी २ वर्षीया दिक्षा साहको सोमबार दिउँसो मृत्यु भएको छ। 

ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा मृत्यु भएको हो। को.२ ह ६१६३ नम्बरको अटोले उक्त मोटरसाइकललाई ठक्कर दिँदा सो मोटरसाइकलले मनशेखर साहका छोरीहरु दिक्षा र १६ वर्षीया वर्षा साह समेतलाई ठक्कर दिएको थियो। साथै घाइते वर्षा जिल्ला अस्पताल इनरुवा हुँदै बिराटनगर गोल्डेन अस्पतालमा सामान्य उपचार पश्‍चात डिस्चार्ज भएकी छिन्। मोटरसाइकलल चालकलाई प्रहरीले नियन्त्रणमा लिनुका साथै हाल फरार अटो चालकको प्रहरीले खोजी गरिरहेको छ। 

गुल्मीको मालिका गाउँपालिका–८ ब्वांसे किसनटारीस्थित सडकमा लु–५५ प ९७५७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८१ वर्षीया जमुना खनालको सोमबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तमघासमा उपचारको क्रममा मृत्यु भएको हो। साथै उक्त मोटरसाइकलको ठक्करबाट घाइते भएकी पदैलयात्री सोही ठाउँ बस्ने ७२ वर्षीया लिला खनालको सोही अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

यसैगरी नवलपरासी (पश्चिम), सुनवल नगरपालिका–४ रमवापुरस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट रुपन्देही तिलोतमा नगरपालिका(३ बस्ने ३२ वर्षीय भिम बहादुर परियारको मंगलबार बिहान मृत्यु भएको छ। 

ठक्करबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ। 

रुपन्देहीको ओमसतिया गाउँपालिका(३ तर्कुलहास्थित भित्री सडकमा लु–१३ प ३३८३ नम्बरको मोटरसाइकल सोमबार राति आफै अनियन्त्रित भइ बाटोको छेउमा रहेको कुलोमा डुब्न जाँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २४ वर्षीय रमेश थापाको घटनास्थलमै मृत्यु भएको छ। 

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

मङ्गलबार, कार्तिक २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.