काठमाडौं- मछिन्द्र फुटबल क्लबले किशोर कुमार केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।
Advertisement
मछिन्द्रले सामाजिक संजालबाट आज केसीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको छ। अघिल्लो सिजन केसीले जावलाखेलको टिम सम्हालेका थिए ।
मछिन्द्र जारी लिगमा ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।