काठमाडौं- पछिल्लो २४ घण्टामा थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १ हजार ७६८ जानको नमुना परीक्षण गर्दा ९८ जनामा कोरोना पुष्टि भएको हो।
Advertisement
पीसीआर विधिबाट ७१ र एन्टिजेन विधिबाट २७ जनामा कोराना भेटिएको हो।
यस्तै, सो अवधिमा थप २८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३२२ पुगेको छ ।