काठमाडौं- नेकपा माओवादीको पदाधिकारी बैठक सुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा शुरु भएको हो।
Advertisement
बैठकमा सरकारलाई पूर्णता दिनेलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने छ।