कृषिमा यान्त्रिकरण नेपाली हेडलाइन आइतबार, चैत १९, २०७९ मा प्रकाशित अर्घाखाँची- अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले कृषकलाई वितरण गर्न राखिएको मिनिटिलर । कृषि पेशामा आधुनिकीकरण र यान्त्रिककरण गर्नका लागि नगरले मिनिटिलर वितरण गर्न थालेको हो । तस्बिरः प्रेमनारायण आचार्य/ रासस Advertisement आइतबार, चैत १९, २०७९ मा प्रकाशित तपाईको प्रतिक्रिया सम्बन्धित समाचार झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा ! सुदूरपश्चिममा सत्ता खेल : मुख्यमन्त्री बन्ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई ! टिपरको ठक्करबाट मृत्यु मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु कारागारबाट फरार माझी पक्राउ घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ