• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

बुद्ध एयरको अनुभवः दुई महिनापछि उडानमा यात्रुको उत्साह

बिहिबार, असार १७, २०७८ मा प्रकाशित

काठमाडौं- करिब दुई महिनापछिको पहिलो उडानमा यात्रुको उत्साहजनक निकै सहभागिता रहेको बुद्ध एयरको अनुभव छ। बिहीबार विज्ञप्तिमार्फत निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्ना अनुभव बाँडेको हो।

Advertisement

कोरोना प्रसार रोक्न लागू गरिएको निषेधाज्ञाका कारण ५८ दिनदेखि बन्द हवाई उडान बिहीबारदेखि शुरु भएको हो। सरकारको निर्देशनअनुसार निषेधाज्ञाअघि हुने उडान संख्याका आधारमा अहिलेलाई ५० प्रतिशतमा झारिएको छ। त्यसमा बुद्ध एयरले दैनिक ३१ उडान पाएको छ।

३१ वटा उडानबाट झन्डै ३८ सय यात्रुले आवतजावत गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ। बुद्ध एयरका सेल्स एन्ड मार्केटिङ निर्देशक रुपेश जोशीका अनुसार पहिलो दिन सो एयरलाइन्समा ३५ सय बुकिङ भएको थियो।

‘यो हाम्रा लागि निकै उत्साहजनक संख्या हो,’ विज्ञप्तिमा उल्लेख छ, ‘गत वर्ष पहिलो लकडाउनपछिको उडानमा यात्रुको यस्तो सहभागिता थिएन।’

नागरिक उड्डयन प्राधिकरणको उडान तालिकाअनुसार हरेक घण्टामा सात उडान मात्रै हुनाले विमानस्थलमा भीडभाड छैन।

कोभिड रोकथामका लागि जारी निर्देशिकाअनुसार उडान सेवा सञ्चालन भइरहेको छ। हरेक यात्रुको तापक्रम मापन, सेनिटाइजरको व्यवस्था, जहाजभित्र मास्क र फेससिल्डको अनिवार्य प्रयोगलगायत सुरक्षा मापदण्ड अपनाएको बुद्ध एयरले जनाएको छ।

बढीपहिरोले बाटोघाटो असहज भएका गन्तव्यमा बुद्ध एयरले उडान थप गरेको पनि विज्ञप्तिमा जनाइएको छ। बुद्ध एयरसँग १५ मध्ये १० एटीआर-७२, तीन एटीआर-४२ र दुईवटा बिचक्राफ्ट जहाज छन्।

बिहिबार, असार १७, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.