• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

पोखरामा अमेरिकी नागरिकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ३. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

द्रुत गतिमा दगुरिराखेको नेपाल

    Avatar photo
सोमबार, चैत ०६, २०७९ मा प्रकाशित

पढेलेखेका युवाले
योजनासहित देश हाँकेको

Advertisement

विश्व मानचित्रमा विकासमा
द्रुत गतिमा दगुरिराखेको नेपाल
औद्योगिक विकासले रफ्तार समातेको

नेपाली ऐलाले
विश्व बजारमा धुम मचाएको

नेपाली मःमका स्टल
विश्वका कुनाकाप्चामा खुलेको

नेपाली वैज्ञानिकलाई लिन
तँछाडमछाड भइराखेको

नेपालले विकास गरेको
नयाँ प्रविधिमा
विश्व बजारले आँखा लगाएको

डाँडाकाँडामा रेल दौडिराखेको
विश्व पर्यटनमा नेपाल नमूना भएको

नेपाली मुद्राको सबैतिर माग भएको
नेपाली स्टकमा विश्वको लगानी ओइरिएको

अर्थतन्त्र कसरी चलाउने
हाम्रा अर्थमन्त्री विश्व मञ्चमा
भाषण गर्दै गरेको

नेपाली कूटनीतिको जताततै तारिफ
नेपाली विद्युतीय प्रविधिको
हार्वर्डमा पढाइ

नेपाली विकासको सिद्धान्तले
विश्वका सबै सिद्धान्तलाई खारेज गरेको

नेपाली नदी नालामा
जल आहार-विहारको मज्जा

झल्याँस्स निन्द्रा खुलेको त

नेपाल श्रीलंका हुँदैछ भन्ने समाचार
अधिकारका लागि मण्डलामा
जिन्दावाद मुर्दावादको नारा

बस दुर्घटनामा मृत्युको समाचार
कर्णाली प्रदेशमा भोकमरीको समाचार

भ्रष्टाचार, बेथितिको समाचार
स्वार्थी राजनीतिको समाचार

विकासभन्दा गफका भारी नेता
राजनीतिका लागि
राजनीति गर्न व्यस्त नेता

राष्ट्रियताका नाममा
छिमेकीलाई गाली गर्दै हाम्रा नेता

विमानस्थलमा देश छाड्ने लर्को
सिमानामा दैनिकी टार्न भारत जाने लाम

जातीयता क्षेत्रीयताका नाममा
देश भाँड्दै गरेका नेता

डुंगडुंग्ती गनाएका
काठमाडौंका नदीनाला

हाम्रो कल्याण गर्नु है
हे अनाथहरूका नाथ पशुपतिनाथ

सोमबार, चैत ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?
लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ
फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन
बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै
भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा
नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

भर्खरै

  • १.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • २.
    लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

  • ३.
    फरार ९७ कैदीबन्दी अझै सम्पर्कविहीन

  • ४.
    बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

  • ५.
    भन्सार छली गरी ल्याइएको ३२ बोरा चिनी नियन्त्रणमा

  • ६.
    नारायणी अस्पताल घटनाका घाइतेलाई काठमाडौँ ल्याइयो, मन्त्री मेहताद्वारा भेट

  • ७.
    त्रिभुवन विश्वविद्यालयको इतिहास विभागबारे छलफल

  • ८.
    संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.