• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, कार्तिक ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

व्यावसायिक केरा खेतीः एघार लाख आम्दानी

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायम रु ७९ अर्बको क्षति : आयोग

मुस्ताङको स्याउ सोचेजति बिक्री हुन कठिन

नपिएलः विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

तीन हजार ९०३ सवारीसाधन कारबाहीमा

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- प्रतिष्‍ठा वृद्धि, सिंह- उत्साह

  • २. हरियो नम्बर प्लेटको बसबाट धनगढी–काठमाडौं यात्रु ओसारपसार, नियम उल्लंघनको आशंका

  • ३. क्यासिनो माजोङ नेपालगञ्‍ज र वीरगञ्‍जलाई प्रतिष्‍ठित अवार्ड

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : मेष- भविष्‍यको चिन्ता, कन्या- मनमा उत्साह

  • ६. राशिफल : वृष- उद्योगमा लाभ, सिंह- धनलाभ

  • ७. राशिफल : कन्या- मनग्य धन आर्जन, मकर- रमाइलो जमघट

  • ८. राशिफल : तुला- व्यवसायमा लाभ, धनु- प्रशंसक बढ्ने

  • ९. राशिफल : वृश्‍चिक- प्रतिष्‍ठा प्राप्ति, धनु- उत्साह

  • १०. झटारो : ह्यान्सम मने कमरेडको रिस !

राजदूत अधिकारीद्वारा महाराजा रणजित सिंहको जन्मस्थलका उद्योगीसँग भेटवार्ता


शुक्रबार, असार ०४, २०७८ मा प्रकाशित

काठमाडौं- पाकिस्तानका लागि नेपालका राजदूत तापस अधिकारीले त्यहाँका उद्योगी व्यवसायीहरूसँग छलफल गरेका छन्।

अधिकारीले गुजरनवाला चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका पदाधिकारीहरूसँग संवाद गरेका हुन्। अध्यक्ष उमर असरफ मुगल र कार्यसमिति सदस्यहरूले राजदूत अधिकारीसँग दुई मुलुकको द्विपक्षीय सम्बन्ध र आर्थिक सहकार्यका सम्भावनाहरूबारे छलफल गरेका थिए।

१८ औँ शताब्दीमा स्थापित यो सहरमा सन् १७६३ देखि १७९९ सम्म तत्कालीन मिस्ल राज्यको राजधानी थियो। र, यो शिख साम्राज्यका संस्थापक महाराजा रणजित सिंहको जन्मस्थल पनि हो। अहिले गुजरनवाला फैसलावाद र कराँचीपछि पाकिस्तानको तेस्रो ठूलो औद्योगिक केन्द्र हो। र, पाकिस्तानको कुल गार्हस्थ्य उत्पादनको पाँच प्रतिशत हिस्सा यही सहरले ओगटेको छ।

भेटमा राजदूत अधिकारीले द्विपक्षीय सम्बन्ध मजबुत बनाउन नेपालमा आर्थिक अवसरहरूको खोजी गर्न पाकिस्तानका उद्योगी, व्यवसायीलाई आग्रह गरे। र, पर्वतीय पर्यटनको केन्द्र मानिने नेपालका विभिन्न भूभागमा पुगेर नेपाली आतिथ्यताको स्वाद लिन उनले आग्रह गरे।

कार्यक्रममा चेम्बर अध्यक्ष मुगल र सदस्यहरूले गुजरावालामा व्यावसायिक गतिविधिहरूबारे प्रस्तुती दिएका थिए। चेम्बरको टोलीले नेपाल भ्रमण गरेर व्यापारका अवसरहरू पहिल्याउने आश्वासन उनीहरूले दिएको राजदूत अधिकारीले जानकारी दिए। कार्यक्रममा पाकिस्तानको पञ्जाबस्थित सञ्चारकर्मीहरूको ठूलो संख्यामा उपस्थिति थियो।

गुजरनवाला पाकिस्तान शासित पञ्जाबको एक मुख्य सहर हो। र, ५० लाख जनसंख्या भएको यो पाकिस्तानको सबैभन्दा बढी आवादी भएको पाँचौँ सहर हो।

शुक्रबार, असार ०४, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

व्यावसायिक केरा खेतीः एघार लाख आम्दानी
नेप्से परिसूचक झिनो अङ्कले बढ्यो
सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन
कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर
भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायम रु ७९ अर्बको क्षति : आयोग
मुस्ताङको स्याउ सोचेजति बिक्री हुन कठिन

भर्खरै

  • १.
    व्यावसायिक केरा खेतीः एघार लाख आम्दानी

  • २.
    नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

  • ३.
    सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

  • ४.
    कृषि उत्पादन ओसार्न अझै पनि गाडाकै भर

  • ५.
    भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायम रु ७९ अर्बको क्षति : आयोग

  • ६.
    मुस्ताङको स्याउ सोचेजति बिक्री हुन कठिन

  • ७.
    नपिएलः विराटनगर किङ्सविरुद्ध चितवन राइनोजको जित

  • ८.
    बाँकेको सैयापुर क्षेत्र पदयात्राको गन्तव्य

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.