काठमाडौं- लागु औषध नियन्त्रण ब्युरोको टोलीले खैरो हेरोइनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
Advertisement
त्रिभुवन विमानस्थलको भन्सार कार्यायल नजिकबाट ३ किलो खैरो हेरोइनसहित उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरूलाई आज २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको ब्युरो स्रोतको भनाइ छ ।