• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ३. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

रणवीरको गीत ‘करेन्ट लगा’ माथि चोरीको आरोप


सोमबार, पुष ०४, २०७९ मा प्रकाशित

काठमाडौं- रणवीर सिंहको आगामी फिल्म सर्कस २३ डिसेम्बरमा रिलिज हुँदैछ ।

Advertisement

फिल्मको पहिलो गीत ‘करेन्ट लगा’ रिलिज भएको छ जसमा रणवीर सिंह र दीपिका पादुकोण आफ्नो डान्स मुभ देखाउँदै छन् । यसैबीच, करेन्ट लागा गीत अल्लु अर्जुनको ब्लकबस्टर गीतबाट नक्कल गरिएको आरोप लागेको छ ।

‘करेन्ट लगा’ गीत रिलिज हुनेबित्तिकै सामाजिक सञ्जालमा यो गीतको खिल्ली उडाइएको छ, किनभने गीतको पृष्ठभूमि संगीत अल्लु अर्जुनको ब्लकबस्टरसँग मिल्दोजुल्दो छ ।

मौलिक संगीत अल्लुको फिल्म सराइनोडुको ब्लकबस्टर गीत हो। चोरी पक्राउ परेदेखि नै सामाजिक सञ्जाल प्रयोगकर्ताले निर्माता र स्टारकास्टलाई नराम्रोसँग ट्रोल गरिरहेका छन् । एक प्रयोगकर्ताले लेखेका छन्, ‘पहिले फिल्म मात्र चोरी हुन्थ्यो, अब गीत पनि चोरी हुन थालेछ।’ जबकि अर्को प्रयोगकर्ताले लेखे, ‘बलिउडका मानिसहरु साउथको नक्कल गर्नबाट कहिल्यै पछि हट्दैनन् ।’

रणवीर सिंहको फिल्म सर्कस २३ डिसेम्बर २०२२ मा रिलिज हुँदैछ। रोहित शेट्टीद्वारा निर्देशित यो फिल्म शेक्सपियरको लोकप्रिय नाटक ुद कमेडी अफ एरर्सु बाट प्रेरित हो। यस फिल्ममा रणवीर सिंह, ज्याकलिन फर्नान्डिस, पूजा हेगडे महत्वपूर्ण भूमिकामा देखिनेछन् । फिल्ममा अजय देवगन केमियो भूमिकामा देखिनेछन् ।

 

सोमबार, पुष ०४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !
राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • ५.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ६.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ७.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ८.
    लागुऔषधसहित दुई जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.