• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

मेस्सीको आक्रोशपछि रेफ्री लाहोज घर फर्किए


    Avatar photo
सोमबार, मङि्सर २६, २०७९ मा प्रकाशित

काठमाडौं – कतारमा जारी विश्वकपका स्पेनिस रेफ्री माटेउ लाहोज घर फर्किएका छन् । जारी विश्वकप अन्तर्गत नेदरल्यान्ड्स र अर्जेन्टिनाबीच क्वाटरफाइनल खेलमा विवादित बनेका रेफ्री लाहोज घर फर्किएका हुन्।

Advertisement

नेदरल्यान्ड्स र अर्जेन्टिनाबीच क्वाटरफाइनल खेलमा मुख्य रेफ्रीको जिम्मेवारी निर्वाह गरेका लाहोजको आलोचना भएको थियो।

फिफाले विश्वकपको बाँकी खेलमा उनलाई कुनै खेलको जिम्मेवारी नदिने भएसँगै लाहोज स्पेन फर्किएका हुन् । क्वाटरफाइनलमा उनले पहेँलो कार्डको वर्षा गरेका थिए । यस खेलमा विश्वकपको इतिहासमै अहिलेसम्मको सबैभन्दा धेरै पहेँलो कार्ड दिइएको थियो ।

यसअघि २००६ मा पोर्चुगल र नेदरल्यान्ड्सबीचको खेलमा १६ पहेँलो कार्ड दिइएको थियो ।

उनले खेल अवधिभर १८ पहेँलो कार्ड देखाएका थिए । नेदरल्यान्ड्स र अर्जेन्टिना दुवै टोलीका खेलाडी र प्रशिक्षकले उनको आलोचना गरेका थिए।

अर्जेन्टिनी कप्तान मेस्सीले नेदरल्यान्ड्सविरुद्धको विश्वकपको क्वाटरफाइनल खेलमा रेफ्रीले राम्रो भूमिका नखेलेको आरोप लगाएका थिए। रेफ्रि लाहोजले विश्वकप जस्तो प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो भूमिका राम्रोसँग निभाउन नसकेको भन्दै मेस्सी आक्रोशित भएका थिए।

खेलपछि कुरा गर्दै मेसीले भने– ’ म रेफ्रीको बारेमा कुरा गर्न चाहन्न । किनकि उनीहरू इमानदार थिएनन् । फिफाले यस बारेमा हेर्नु पर्छ । फिफाले आफ्नो भूमिका निभाउन नसक्नेलाई यति ठुलो खेलमा राख्नु हुँदैन ।’

उक्त खेलका लागि फिफाले इटालियन रेफ्रीको टोली नियुक्त गरिसकेको छ । इटालीका ड्यानीएल ओर्साटो खेलको मुख्य रेफ्री रहनेछन् ।

सोमबार, मङि्सर २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !
राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • ५.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ६.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ७.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ८.
    लागुऔषधसहित दुई जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.