काठमाडौँ । धनकुटाको मूलघाट केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ ।
Advertisement
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान १० बजेर ४५ मिनेट जाँदा चार रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि शनिबार राति इलामको विल्याँटे बजार केन्द्रबिन्दु भएर ३.७ रेक्टर स्केलको भूकम्प गएको थियो ।
केही दिनपहिले पश्चिम नेपाल केन्द्रबिन्दु भएर भूकम्प जाँदा ६ जनाको मृत्यु भएको थियो । घटनामा आठ जना घाइते भएका थिए ।