काठमाडौँ । काठमाडौँ ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले अग्रता कायम बनाएका छन् । उनलाई एमाले उम्मेदवार राजन भट्टराईले पछ्याइरहेका छन्
Advertisement
सत्ता गठबन्धनका थापाले ६६८ र एमालेका भट्टराईले ६३३ मत पाएका छन् । थापा भट्टराईभन्दा ३५ मतले अगाडि छन् ।