• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

मकवानपुरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका ६९ उम्मेदवार


मङ्गलबार, असोज २५, २०७९ मा प्रकाशित

हेटाैंडा : यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनअन्तर्गत मकवानपुरमा प्रतिनिधिसभा सदस्यका लागि २६ तथा प्रदेशसभा सदस्य पदका लागि ४३ गरी कूल ६९ जनाले उम्मेदवारी दर्ता गराएका छन।

Advertisement

मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौँडाका अनुसार प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्र रहेको मकवानपुरमा दुवैतर्फ उम्मेदवारी दर्ता भएको छ । प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नं १ को (क) मा १० जना र (ख) मा १५ जनाले उम्मेदवारी दर्ता गराएको छन् भने प्रदेश निर्वाचन क्षेत्र नं २ को (क) मा आठ र (ख) मा १० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा दुई स्वतन्त्रसहित १६ विभिन्न राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै मकवानपुर क्षेत्र नं २ बाट एक स्वतन्त्रसहित १० विभिन्न राजनीतिक दलले उम्मेदवारी दर्ता गराएको सो कार्यालयले जनाएको छ । मकवानपुर निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ निर्वाचनमा लड्नका लागि सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना, एमालेको समर्थनमा सूर्य चिन्हबाट राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका केन्द्रीय सदस्य दीपकबहादुर सिंहले उम्मेदवारी दिएका छन।

सोही निर्वाचन क्षेत्रका उम्मेदवारमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट सङ्गीन क्षेत्री, नेपाली कांग्रेस (बिपी)बाट सुरेन्द्र भट्टराई, मङ्गोल नेशनल अर्गनाइजेशनका युवराज लामा, सचेत नेपाली पार्टीबाट पञ्चलाल तामाङ, मालेबाट कृष्णप्रसाद दाहाल, स्वतन्त्रबाट सुभास पौडेल तथा आइतराम तामाङ, लोतान्त्रिक समाजवादी पार्टीबाट रुपक लामा, नेमकिपाबाट शान्तलाल भैल, हाम्रो नेपाली पार्टीबाट दिपेन्द्र चन्द ठकुरी र जनता समाजवादी पार्टीबाट मनबहादुर दाहालले उम्मेदवारी दर्ता गराएका छन।

त्यस्तै मकवानपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा सता गठबन्धनबाट एकीकृत समाजवादीका विरोध खतिवडा र नेकपा एमालेबाट महेश वर्तौलाले, नेपाल मजदुर किसान पार्टीबाट रत्नप्रसाद प्रजापति, राप्रपाबाट राजन नेपाल, मङ्गोल नेशनल अर्गनाइजेशनबाट जीवन स्याङ्तान, राष्ट्रिय स्वतन्त्र पार्टीबाट भरत पराजुली, सचेत नेपाली पार्टीबाट कुलेन्द्रदीपविक्रम न्यौपाने, मालेबाट उद्धवप्रसाद अधिकारी, नेकपा नेशनलिष्ट पिप्लस पार्टीबाट तुलाबहादुर लामा र स्वतन्त्रबाट प्रदीप कालाखेतीले उम्मेदवारी दर्ता गराएको कार्यालयका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिएका छन।

मङ्गलबार, असोज २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !
राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • ५.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ६.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ७.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ८.
    लागुऔषधसहित दुई जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.