• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

दशैँमा काठमाडौँका खानेपानी सेवा बन्द हुने, कर्मचारीको लापरबाहीले सास्ती


सोमबार, असोज १०, २०७९ मा प्रकाशित

काठमाडौँ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यको कार्यकक्षमा फेरि तालाबन्दी गरिएको छ । केयूकेएलमा क्रियाशील दुई ट्रेड युनियनले शुक्रबार सिईओको कार्यकक्षबाट ब्यानर झिकेको निहुँमा तालाबन्दी गरेका हुन् ।

Advertisement

केयूकेएल कर्मचारी संगठनले समय र परिस्थितिको गम्भीरतालाई ख्यालै नगरी मानिसको जन्मदेखि मृत्यु संस्कारसँग गाँसिएको खानेपानी जस्तो अत्यावश्यकीय सेवा प्रवाह गरिरहेको कम्पनीको प्रमुखको कार्यकक्षमा तालाबन्दी गरिनु दुःखद भन्दै अविलम्ब संवाद र वार्तामार्फत समस्या समाधान गर्न आग्रह गरेको छ ।

संगठनका अध्यक्ष नवलसिंह साउद र महासचिव कर्णबहादुर धनाहमगरले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपालीहरूको महान चाड बडादशैं २०७९ सन्निकट रहेको र बडादशैंको सार्वजनिक बिदामा समेत निर्वाध रूपमा खानेपानी उत्पादन, प्रशोधन र वितरण गर्नु सबै ट्रेड युनियनकर्मी र कर्मचारीको कर्तव्य र जिम्मेवारी हो । नेपाल सरकारको अत्यावश्यकीय वस्तु र सेवामा बन्द, हडताल र तालाबन्दी गर्न नपाउने भनी जारी गरेको आदेशपालना गर्दै आमउपभोक्ता वर्गलाई निर्वाध रूपमा खानेपानी सेवा प्रवाह गर्नु कम्पनीको घोषित लक्ष्य र उद्देश्य हो ।’

केयूकेएलमा क्रियाशील कर्मचारी संघ, कर्मचारी कल्याण परिषद् र लोकतान्त्रिक कर्मचारी संघले भने बिहीबारका दिन आन्दोलनरत पक्षसँग कुनै सहमति वेगर व्यवस्थापन पक्षले अप्रत्यासित रूपमा तुल ब्यानर निकालेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

उनीहरूले आफ्ना माग सम्बोधन नभए २ असोजदेखि नै केन्द्रीय कार्यालयदेखि शाखा कार्यालयहरूको सेवा ठप्प पार्ने जानकारी गराएकोमा त्यसको बेवास्ता गरी व्यवस्थापन पक्षले आफूखुसी ब्यानर निकालेकाले विरोध गर्नु परेको उल्लेख गरेका छन् ।

शुक्रबारको निर्णयविपरीत प्रमुख कार्यकारी अधिकृतको कार्यकक्षमा गठबन्धन ट्रेड युनियनमध्येबाट ताला लगाउने कार्य भएको भन्दै तीन संगठनले आफूहरूको कुनै संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

  • कर्मचारी
सोमबार, असोज १०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.