• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ३. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

खेलाडीको भविष्य सुनिश्चित गर्न रोजगार उपलब्ध गराउने छौँ : मुख्यमन्त्री राई


शनिबार, असोज ०८, २०७९ मा प्रकाशित

माेरङ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को ट्रफी अवलोकन गरेका छन। यही असोज २८ गतेदेखि गण्डकी प्रदेशको पोखरा हुने प्रतियोगितामा सबैभन्दा ज्यादा स्वर्ण पदक प्राप्त गर्ने टिमले उक्त ट्रफी प्राप्त गर्ने छन्।

Advertisement

मुख्यमन्त्री राईले प्रदेश खेलकुद विकास बोर्डद्वारा आज यहाँ आयोजित ट्रफी टुर अवलोकन कार्यक्रमको सार्वजनिक गर्दै प्रदेश सरकार खेलकुदको विकासका लागि आवश्यक पर्ने पूर्वाधार निर्माणकार्य गरिरहेको बताए। उनले खेलकुदमा आफ्नो जीवन समर्पित गरिरहेका खेलाडी, प्रशिक्षक एवं निर्णायकहरूको सेवा सुविधा थप्ने कार्य गर्ने बताउँदै उनीहरूको भविष्य सुनिश्चित गर्न रोजगारी उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गरे।

मुख्यमन्त्री राईले शून्यबाट उठेको प्रदेश सरकारले खेलकुदको विकासका लागि आवश्यक ऐन, कानुन निर्माण गरी खेलकुद विकास बोर्ड गठन गर्नुका साथै जिल्ला समिति निर्माण गरेको बताए। उनले खेलकुद विकास बोर्डको सुझावअनुसार राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीलाई स्थानीय अस्पतालको समन्वयमा उपचारको व्यवस्था मिलाइएको धारणा राखे।

मुख्यमन्त्री राईले खेलाडी एवं प्रशिक्षकहरूलाई प्रतियोगितामा सहभागी हुन बजेटको कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय खेलकुदमा उच्च सफलता हासिल गरी प्रदेशको नाम उच्च राख्न आग्रह गरे। बोर्डका सदस्यसचिव हंशराज वाग्ले प्रतियोगितामा प्रदेशले ३५ खेलको तीन सय ९७ इभेन्ट्समा भाग लिने जानकारी दिए।

प्रतियोगितामा प्रदेशका सात सय छ खेलाडी, ६६ प्रशिक्षक र ४८ कर्मचारी गरी आठ सय २० सहभागी हुनेछन् । उक्त ट्रफी अवलोकन सार्वजनिक कार्यक्रममा आर्थिक मामिला योजनामन्त्री इन्द्रबहादुर आङ्वो, सामाजिक विकासमन्त्री एवं प्रदेश खेलकुद विकास बोर्डका अध्यक्ष राजन राई, खेलकुद विकास बोर्डका उपाध्यक्ष जीनाजङ्ग कार्की, ट्रफी टुरका संयोजक ओलम्पिक खेलाडी दीपक विष्ट र खेलाडी एवं प्रशिक्षकहरूको सहभागिता रहेको थियो।

शनिबार, असोज ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !
राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • ५.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ६.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ७.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ८.
    लागुऔषधसहित दुई जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.