• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, मङि्सर ०२, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता

नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छः अर्थमन्त्री डा वाग्ले

पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

नेपालको सार्वभौम क्रेडिट रेटिङ अङ्क बढेर ३.६६ पुग्यो

कर तिर्नु असल नागरिकको पहिचान

आन्तरिक पर्यटकको रोजाइमा रेसुङ्गा पार्क

विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना

पूर्वी तराईमा लोकप्रिय बन्दै भक्का

लोकप्रिय समाचार

  • १. राशिफल : मेष- प्रतिष्‍ठा प्राप्ति, मकर- धन आर्जन

  • २. राशिफल : कन्या- भोगविलास, धनु- मिष्‍ठान्‍न भोजन

  • ३. राशिफल : वृष- धन आर्जन, सिंह- केही झमेला

  • ४. राशिफल : कुम्भ- पदोन्‍नति, मीन- बिनाप्रतिस्पर्धा फाइदा

  • ५. राशिफल : वृष- मानप्रतिष्‍ठा, सिंह- राम्रो समय

  • ६. राशिफल : कन्या- रचनामा रुचि, वृश्‍चिक- व्यावसायिक यात्रा

  • ७. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धनलाभ

  • ८. भौतिकवाद भर्सेस मौलिकता !

  • ९. झटारो : बडका भलमन्साको ‘वर्ष पुरुष’ अवतार !

  • १०. दुई सातामै आयो भारतसँगै इजरायल र चीनका लागि प्रस्तावित राजदूतको एग्रिमो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो


    Avatar photo
मङ्गलबार, मङि्सर ०२, २०८३ मा प्रकाशित

काठमाडौँ-  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १२ दशमलव ७९ अङ्कले घटेर दुई हजार ६३६ दशमलव १० मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३२ अङ्कले घटेर ४७७ दशमलव २१ मा पुगेको छ । त्यस्तै, फ्लोट सूचक शून्य दशमलव ८३ अङ्कले घटेर १८२ दशमलव ७७ मा पुगेको छ ।

त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ७३ अङ्कले घटेर १६१ दशमलव ७६ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड १२ लाख ९३ हजार ४५० कित्ता सेयर रु चार अर्ब ७३ करोड ११ लाख ७८ हजार १७ मूल्यमा खरिद बिक्री भएको छ । तेह्र उपसमूहमध्ये १२ उपसमूह घट्यो भने एक उपसमूह बढेको छ ।

आज ८६ कम्पनीको सेयर बढ्यो भने १८५ कम्पनीको सेयर घट्यो । त्यसैगरी नौ कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार आज अपर लोहोरेखोला हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, एपोलो हाइड्रो पावर लगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी एभरेष्ट कलर, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्था लगायतका लगानीकर्ताले गुमाएका छन् ।

मङ्गलबार, मङि्सर ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता
नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छः अर्थमन्त्री डा वाग्ले
पर्यटक पर्खिरहेको डिल्पु कुण्ड
नेपालको सार्वभौम क्रेडिट रेटिङ अङ्क बढेर ३.६६ पुग्यो
कर तिर्नु असल नागरिकको पहिचान
आन्तरिक पर्यटकको रोजाइमा रेसुङ्गा पार्क

भर्खरै

  • १.
    नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

  • २.
    तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता

  • ३.
    नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छः अर्थमन्त्री डा वाग्ले

  • ४.
    पर्यटक पर्खिरहेको डिल्पु कुण्ड

  • ५.
    नेपालको सार्वभौम क्रेडिट रेटिङ अङ्क बढेर ३.६६ पुग्यो

  • ६.
    कर तिर्नु असल नागरिकको पहिचान

  • ७.
    आन्तरिक पर्यटकको रोजाइमा रेसुङ्गा पार्क

  • ८.
    विपद्का बेला काम नलागेको बेनीको वैकल्पिक खानेपानी संरचना

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.