• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रूसमा भएको युक्रेनी आक्रमणमा १३ जनाको मृत्यु, ७५ घाइते

दक्षिण अफ्रिकामा खानी दुर्घटना, १४ जनाको मृत्यु

फिलिपिन्समा भारी वर्षाका कारण १९ जनाको मृत्यु

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

आज सुनको मूल्य छ हजार ४०० सयले बढ्यो

कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

कोलम्बियामा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु

बूढीगङ्गाको १५ शय्याको अस्पताल निर्माण अलपत्र

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- व्यवसाय विस्तार, मकर- नयाँ कार्ययोजना

  • २. राशिफल : कन्या- कर्मको प्रतिफल, तुला- पारिवारिक जमघट

  • ३. राशिफल : कर्कट- जमिनबाट लाभ, मीन- यात्रा

  • ४. राशिफल : वृष- पुनर्मिलन, सिंह- व्यापारमा प्रगति

  • ५. राशिफल : कर्कट- रमाइलो यात्रा, मीन- कार्य सम्पादन

  • ६. झटारो : इतिहास लेखिनेछ- देश होइन, मौनता जलेको थियो !

  • ७. राशिफल : वृष- विशिष्‍टजनसँग मित्रता, सिंह- अस्वस्थता

  • ८. राशिफल : मेष- जमिनबाट लाभ, धनु- मान सम्मान

  • ९. नेपाली स्वयंसेवी रक्तवीरहरूको अन्तर्राष्‍ट्रीय प्रतिष्‍ठा !

  • १०. अमेरिकी सैन्य आधार शिविरमा प्रवेश गरेको आरोपमा आठ दक्षिण कोरियाली विद्यार्थी पक्राउ

फिलिपिन्समा भारी वर्षाका कारण १९ जनाको मृत्यु

    Avatar photo
मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित

मनिला- उष्णकटिबन्धीय चक्रवात लुइस र मेमेका साथै दक्षिणपश्चिम क्षेत्रमा मनसुनले निम्त्याएको भारी वर्षाका कारण १९ जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएको फिलिपिन्स सरकारले मङ्गलबार जनाएको छ । सरकारका अनुसार चार जना अझै बेपत्ता रहेका छन् ।

Advertisement

फिलिपिन्स राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् (एनडिआरआरएमसी) ले मङ्गलबार आएको भारी वर्षाका कारण पहिरो जाँदा विभिन्न स्थानमा हताहत भएकोे भएको बताएको छ । एनडिआरआरएमसीका अनुसार बेङ्गुएट प्रान्तमा सबैभन्दा बढी १२ जनाको मृत्यु भएको छ भने रिजालमा चार र बटाङ्गासमा तीन जनाको मृत्यु भएको छ ।

देशका ११ वटा क्षेत्रका करिब २२ लाख ७० हजार मानिस प्रभावित भएको एनडिआरआरएमसीले जनाएको छ । करिब ९५ हजार मानिसलाई सुरक्षित आश्रय दिनका लागि ९०० भन्दा बढी सहयोगी केन्द्रहरू स्थापना गरिएको छ ।

एनडिआरआरएमसीका अनुसार फिलिपिन्स सरकारले प्रभावितहरुलाई सात करोड ३० लाखभन्दा बढी सहयोग प्रदान गरिसकेको छ ।

मङ्गलबार, साउन २६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रूसमा भएको युक्रेनी आक्रमणमा १३ जनाको मृत्यु, ७५ घाइते
दक्षिण अफ्रिकामा खानी दुर्घटना, १४ जनाको मृत्यु
फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै
उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति
आज सुनको मूल्य छ हजार ४०० सयले बढ्यो
कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

भर्खरै

  • १.
    रूसमा भएको युक्रेनी आक्रमणमा १३ जनाको मृत्यु, ७५ घाइते

  • २.
    दक्षिण अफ्रिकामा खानी दुर्घटना, १४ जनाको मृत्यु

  • ३.
    फिलिपिन्समा भारी वर्षाका कारण १९ जनाको मृत्यु

  • ४.
    फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

  • ५.
    उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

  • ६.
    आज सुनको मूल्य छ हजार ४०० सयले बढ्यो

  • ७.
    कोरोला नाका जोड्ने घमी खोला पुल निर्माण सम्पन्न

  • ८.
    कोलम्बियामा शक्तिशाली भूकम्प, १११ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.