• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

राशिफल : वृष- परोपकारमा मन, सिंह- पदोन्‍नति


    Avatar photo
बुधबार, बैशाख १६, २०८३ मा प्रकाशित

मेष- मित्रता, प्रेम र दाम्पत्य सम्बन्ध सुमधुर रहुने समय छ। कठिन काम पनि साथीको सहयोगले बन्‍ने देखिन्छ। कृषिजन्य व्यापारिक कार्यमा सफलता मिल्नेछ। आँटेको काम पूर्ण हुनेछ।

Advertisement

वृष- मनमा द्विविधा बढ्न सक्छ। तथापि, काम बन्‍नेछ। आम्दानीका स्रोतहरू बढ्नाले मन प्रशन्‍न रहला। प्रेम सम्बन्धमा विश्‍वास बढ्ने छ। दाजुभाइको सहयोग पनि प्राप्त हुनेछ। परोपकारमा मन जाला।

मिथुन- कृषि र व्यवसायमा उन्‍नति हुनुका साथै अन्य काममा पनि मनग्य धन कमाउने अवसर जुट्नेछ। शारीरिक दुर्बलता बढ्ने छ। आफन्तजनबाट सहयोग प्राप्त हुनेछ। प्रशस्त धन लाभ हुनेछ।

कर्कट- सभा-सम्मेलनमा सहभागी हुने अवसर मिल्नेछ। स्वास्थ्यमा खर्च बढ्नेछ। वादविवादबाट टाढै रहनु होला। स्वास्थ्यमा बाधा उत्पन्‍न होला।

सिंह- नयाँ नोकरी पाउने वा पुरानो काममा पदोन्‍नतिको सम्भावना छ। आत्मीयजनसँग भने बिछोड होला। पारिवारिक सद्भावले कार्यमा सफलता मिल्नेछ। विदेशमा गरेको लगानीबाट लाभ मिल्नेछ।

कन्या- आफन्तसँगको भेटले हर्ष बढ्नेछ। सन्तानको सहयोग मिल्नेछ। याात्रामा  मन रमाउनेछ ।  दाम्पत्य जीवन सुखमय रहनेछ। घरघडेरीको व्यापार-व्यवसायमा लाभ मिल्ला।

तुला- रोकिएका काम बन्‍ने छन्। व्यापार-व्यवसायमा उन्‍नति हुनेछ। काममा जश पाउने सम्भावना छ। स्वास्थ्यमा सामान्य सुधार आउनेछ। लेखन कार्यमा मन लाग्‍नेछ।

वृश्‍चिक- विश्‍वासपात्रबाट धोका पाइएला। मानसिक चञ्‍चलता र उत्साह बढ्नेछ। तर, अप्रिय समाचारले दुःखी बनाउला। आफन्तको भरणपोषणका निम्ति खर्चवृद्धि हुनेछ।

धनु- काममा कठिनाइ देखिए पनि अन्ततः खुशी मिल्नेछ। घर-जग्गा वा अन्य कुनै स्थिर सम्पत्ति जोड्ने पनि समय छ। धार्मिक कार्यमा संलग्‍न भइएला। अनुसन्धानात्मक काममा मन जानेछ।

मकर- प्रयत्‍न गर्दा विशेष लाभ पाउनुका साथै अध्ययनका लागि अनुकुल समय छ। व्यापार पनि फस्टाउनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। समान र प्रतिष्‍ठा मिल्नेछ।

कुम्भ- दैनिक कार्यमा ढिलासुस्ती वा अल्झन बेहोर्नुपर्ला। धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्ला। व्यापार-व्यवसाय सामान्य रहनेछ। धार्मिक यात्राको योग छ। प्रियजनसँग भेटघाट र प्रशन्‍नताको समय छ।

मीन- समाजमा कुरा काट्नेहरू बढ्ने छन्। दैनिक कार्यमा केही समस्याहरू देखिएलान्। सानो कामका लागि निकै दौडधुप गर्नुपर्ला। तापनि, लगानीको उचित प्रतिफल मिल्नेछ। सुख-सुविधा र विलासिताका साथमा समय बित्‍नेछ।

बुधबार, बैशाख १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !
राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • ५.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ६.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ७.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ८.
    लागुऔषधसहित दुई जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.