• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

सुनचाँदीको मूल्य घट्यो

क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

आज विश्वकर्मा पूजा र वास्तु दिवस

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, युरो-डलर ?

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ५. राशिफल : मिथुन- प्रशन्नता, कुम्भ- प्रतिष्ठा

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

रगत खोज्दै अस्पताल, दाता खोज्दै समाज: सुदूरपश्चिममा बढ्दो संकट


बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित

कैलाली- सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रगतको माग निरन्तर बढ्दै गए पनि रक्तदान गर्नेहरूको संख्या भने घट्दो क्रममा देखिएको छ। स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढेसँगै रगतको आवश्यकता उच्च हुँदै गएको छ, तर त्यसअनुसार रक्तदाता नबढ्दा समस्या जटिल बन्दै गएको हो।

Advertisement

बर्सेनि रगतको माग क्रमशः वृद्धि भइरहे पनि सचेतनाको अभावका कारण नयाँ रक्तदाता आकर्षित गर्न नसकिएको सरोकारवालाहरू बताउँछन्। स्वयमसेवी सतक रक्तदाता दीपक उपाध्यायका अनुसार, “रक्तदानबारे पर्याप्त जनचेतना नहुँदा मानिसहरू अझै पनि हिच्किचाउने अवस्था छ, जसले गर्दा आवश्यकताअनुसार दाता जुटाउन कठिन भइरहेको छ।”

उनले नेपाल रेडक्रस सोसाइटीले विभिन्न संघसंस्था तथा स्वयमसेवी रक्तदातासँग प्रभावकारी समन्वय गर्न नसक्दा पनि रक्तदाता संख्या वृद्धि हुन नसकेको आरोप लगाए। “यदि समन्वय बलियो बनाइन्थ्यो भने धेरै मानिसलाई रक्तदानमा जोड्न सकिन्थ्यो,” उनले भने।

प्रदेश सरकार तथा केही स्थानीय तहहरूले बिरामीलाई आवश्यक रगतको शुल्क बेहोर्ने व्यवस्था गरे पनि रक्तदानसम्बन्धी सचेतना कार्यक्रमलाई प्राथमिकता दिन नसकिएको देखिन्छ। उपाध्यायका अनुसार, “रगत किन्ने खर्च तिर्नुभन्दा पनि दाता उत्पादन गर्ने वातावरण बनाउनु अझ महत्वपूर्ण हो।”

विशेषज्ञहरूका अनुसार विद्यालय, कलेज तथा सामुदायिक तहमा नियमित रूपमा सचेतना कार्यक्रम सञ्चालन गर्न सके रक्तदानप्रति सकारात्मक धारणा विकास भई दाताको संख्या वृद्धि हुन सक्छ।

अहिलेको अवस्था हेर्दा, सुदूरपश्चिममा रगत अभावको समस्या समाधान गर्न सरोकारवाला निकायबीच समन्वय, जनचेतना अभिवृद्धि र युवालाई लक्षित कार्यक्रम अपरिहार्य देखिएको छ।

बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु
सुनचाँदीको मूल्य घट्यो
क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव
अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान
भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता
बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

भर्खरै

  • १.
    मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

  • २.
    सुनचाँदीको मूल्य घट्यो

  • ३.
    क्यानाडालाई एसोसिएट सदस्य बनाउन इयुको प्रस्ताव

  • ४.
    अर्थमन्त्री डा वाग्ले भारत प्रस्थान

  • ५.
    भोटेकोशी बाढी : यातायात महासङ्घअन्तर्गतका १९१ सवारीसाधनमा क्षति, ३४४ व्यक्ति बेपत्ता

  • ६.
    बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

  • ७.
    प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेन्डा ?

  • ८.
    आज विश्वकर्मा पूजा र वास्तु दिवस

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.