• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ३. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

राशिफल : मेष- यात्राको योग, मिथुन- मनग्य धन


सोमबार, चैत ०२, २०८२ मा प्रकाशित

मेष- सन्तान वा अनुयायीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। यात्राको योग छ। जग्गा-जमिन वा घरायसी सम्पत्तिको चिन्ताले सताउन सक्छ।

Advertisement

वृष- शरीरमा आलस्य र थकानको अनुभव हुनेछ। अप्रिय समाचार सुन्‍नुपर्दा मन खिन्‍न हुनेछ। आकस्मिक स्वास्थ्य समस्या आउन सक्छ।

मिथुन- मनग्य धन कमाउने अवसर मिल्नेछ। अरूको मन सजिलै जित्‍न सकिनेछ। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ।

कर्कट- अरूबाट तपाईंका कामको उच्च मूल्यांकन हुन सक्छ। बोलीको कदर हुनेछ। कुनै विशेष खुशीको समाचार सुन्‍न पाइएला। राम्रो कामको लागि काम गर्ने वातावरण मिल्ला।

सिंह– व्यावसायिक क्षेत्रमा लाभप्रद छ। पुराना इष्‍टमित्र र प्रेमी-प्रेमिकाको मिलन हुने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। काममा सोचेजस्तै सफलता मिल्नेछ।

कन्या- बोलीको विपरीत अर्थ लाग्‍न सक्छ। व्यापारमा हानी बेहोर्नुपर्ने हुन सक्छ। यात्रा नगरेकै वेश होला। समाजमा प्रतिभाको कदर हुनेछ।

तुला- विश्‍वास गरेका व्यक्तिबाटै विश्‍वासघात हुने सम्भावना छ। पारिवारिक समस्याले मन खिन्‍न हुनेछ। अध्ययन, अध्यापन र लेखनमा खास अभिरुचि जाग्‍ने छैन।

वृश्‍चिक- मिष्‍ठान्‍न भोजन प्राप्त हुनेछ। पठनपाठनमा प्रगति हुनेछ। आत्मविश्‍वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ। कर्मप्राप्तिको योग छ। राम्रै सफलता मिल्नेछ।

धनु- समय मनोरञ्‍जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यावसायिक यात्राको सम्भावना छ। दाजुभाइको प्रगतिको समाचार सुन्‍न पाइएला।

मकर- सानातिना काम र घरेलु समस्यामै समय व्यतीत हुनेछ। बौद्धिक र सिर्जनात्मक काममा सफलता मिल्नेछ। स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ।

कुम्भ- सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। परोपकार र धार्मिक क्षेत्रमा मन जानेछ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्‍ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ।

मीन- काममा मातापिताको सहयोग प्राप्त होला। मातापिता वा विशिष्‍ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ। सवारी साधन प्राप्तिको योग छ। व्यापारमा लाभ हुनेछ।

सोमबार, चैत ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !
राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • ५.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ६.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ७.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ८.
    लागुऔषधसहित दुई जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.