• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत् वितरण प्रणालीको अनुगमन

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

विश्‍व घटना : पहिलो विद्युतीय कम्प्युटर


    Avatar photo
शनिबार, फागुन ०२, २०८२ मा प्रकाशित

काठमाडौं- आज १४ फेब्रुअरी। विश्‍व इतिहासका अनगिन्ती घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, विश्‍वव्यापी चर्चा बटुलेका केही प्रमुख घटनाको सारसंक्षेप।

Advertisement

– सन् १८७६- टेलिफोनलाई पहिलो प्याटेन्ट

अलेक्जेन्डर ग्राहम बेलले आविष्‍कार गरेको टेलिफोनलाई १४८ वर्षअघि आजकै दिन प्याटेन्ट प्रदान गरिएको थियो। उनको साथमा एलिसा ग्रेले पनि प्याटेन्टका लागि निवेदन दिएकी थिइन्। तर, ग्राहम बेलले प्याटेन्ट अधिकार प्राप्त गरेका थिए।

– सन् १९४६- पहिलो विद्युतीय कम्प्युटर सार्वजनिक

सन् १९४६ मा आजकै दिन संसारको पहिलो विद्युतीय कम्प्युटर सार्वजनिक गरिएको थियो। सामान्य प्रयोजनमा ल्याउन सकिने उक्त इलेक्ट्रोनिक डिजिटल कम्प्युटरलाई ‘इलेक्ट्रोनिक न्युमेरिकल इन्टिग्रेटर एन्ड कम्प्युटर’ नाम दिइएको थियो। त्यसको निर्माण जे. प्रेस्पर एकर्ट जुनियर र जोन डब्लू. मौचली थिए।

– सन् १९४९- इजरायली संसद नेसेटको पहिलो बैठक

इजरायली संसद नेसेटको पहिलो बैठक सन् १९४९ मा आजकै दिन बोलाइएको थियो। नेसेट शब्द प्राचीन हिब्रु भाषाबाट लिइएको थियो।

– सन् १९८९- युनियन कार्बाइडले भारत सरकारलाई ति¥यो भोपाल विष्‍फोटको जरिवाना

सन् १९८९ मा आजकै दिन युनियन कार्बाइड नामक कम्पनीले भोपाल विष्‍फोटका लागि भारत सरकारलाई जरिवाना तिर्न सहमति जनाएको थियो। उक्त कम्पनीको वार्षिक कारोबार ९ अर्ब ५० करोड अमेरिकी डलर थियो। भोपाल विष्‍फोटमा परी २५ हजार जनाको ज्यान गएको थियो। विष्‍फोटका लागि सोही कम्पनी जिम्मेवार थियो।

– सन् १९८९- सलमान रुस्दीविरुद्ध हत्याको फतवा जारी

विश्‍वविख्यात लेखक सलमान रुस्दीविरुद्ध सन् १९८९ मा आजकै दिन हत्याका लागि इरानका तानाशाह आयोतोल्लाह रुहोल्लाह खोमिनीले फतवा जारी गरेका थिए। उनको उपन्यास ‘द सटानिक भर्सेस’को विरोधस्वरूप रुस्दीविरुद्ध इरान सरकारले नै फतवा जारी गरेको थियो। उक्त उपन्यासमार्फत रुस्दीले ईशनिन्दा गरेको आरोप लगाइएको थियो।

– सन् २००३- क्लोनबाट जन्मेको डली भेडाको मृत्यु

एक वयस्क भेडाको क्लोन गरिएको ‘डली’ नामक भेडा आजकै दिन मरेको थियो। यो क्लोन गरिएको पहिलो भेडा थियो। समयभन्दा अगाडि नै बुढो हुँदै गएको उक्त भेडा विभिन्‍न बिमारीबाट पनि ग्रस्त भएको थियो।

– सन् २००५- लेबनानका पूर्वप्रधानमन्त्रीको हत्या

सन् २००५ मा आजकै दिन लेबनानका पूर्वप्रधानमन्त्री रफिक हरारीको हत्या भएको थियो। लेबनानको लडाकु समूह हिजबुल्लाहले उनको हत्या गरेको थियो। संयुक्त राष्‍ट्र संघको विशेष न्यायाधीकरणको अनुसन्धानबाट पनि उनको हत्या हिजबुल्लाहले नै गरेको पुष्‍टि भएको थियो।

– सन् २००५- युट्युबको आधिकारिक दर्ता

विश्‍वविख्यात सामाजिक सत्तजाल युट्युब आजकै दिन दर्ता भएको थियो। स्टिभ चेन, चाड हर्ले र जावेद करिमले युट्युबको शुरुवात गरेका हुन्। यो भिडियो सेयरिङ प्लेटफर्म हो। मासिक एक अर्बभन्दा बढी प्रयोगकर्ताले युट्युबको प्रयोग गर्दै आएका छन्।

– सन् २०१९- कश्मीरमा मारिए ४०

सन् २०१९ मा आजकै दिन भारत प्रशासित कश्मीरमा भएको आतंकवादी आक्रमणमा ४० जना मारिएका थिए। अर्ध सैनिक बलको सवारी साधनमा भएको उक्त आक्रमणको जिम्मा जैस-ए-मोहम्मद नामक आतंककारी संगठनले लिएको थियो।

– सन् २०२२- अमेरिकामा १२ सय वर्षयताकै खडेरी

सन् २०२२ मा १२ सय वर्षयताकै ठूलो खडेरी परेको थियो, जसलाई ‘मेगा ड्रट’ नाम दिइएको थियो। खडेरीबाट खासगरी अमेरिकाको दक्षिण-पश्‍चिमी क्षेत्र सबैभन्दा बढी प्रभावित भएको थियो।

– सन् २०२४- कोरियाली वैज्ञानिकले तयार पारे मिटी राइस

सन् २०२४ मा आजकै दिन दक्षिण कोरियाका वैज्ञानिकहरूले चामलको नयाँ प्रजाति ‘मिटी राइस’ सिर्जना गरेको घोषणा गरेका थिए। उक्त चामल मासुसहितको थियो।

शनिबार, फागुन ०२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
टिपरको ठक्करबाट मृत्यु
मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु
कारागारबाट फरार माझी पक्राउ
घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

भर्खरै

  • १.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    टिपरको ठक्करबाट मृत्यु

  • ४.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

  • ५.
    कारागारबाट फरार माझी पक्राउ

  • ६.
    घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ

  • ७.
    देशकै उत्कृष्ट बिक्री–पछिको सेवाको अवार्ड धनगढीको ठाकुर अटो केयरलाई

  • ८.
    इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण जारी दर्जनौँ प्यालेस्टिनी पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.