• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

गुणकारी केराका लाभै लाभ

    Avatar photo
शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित

नयाँदिल्ली- यदि तपाईं खेलकुदमा रुचि राख्‍नु हुन्छ भने खेलाडीहरूले आफ्नो ब्रेकमा केरा खाइरहेको देख्‍न सक्नु हुन्छ। किनकि, केरा सबैभन्दा राम्रो इनर्जी बुस्टर हो।

Advertisement

यसले तत्काल ऊर्जा दिन्छ। यो गुलियो मात्र हुँदैन, बालबालिकादेखि ज्येष्‍ठ नागरिकसम्मका लागि लाभदायक पनि हुन्छ।

करिब १० हजार वर्षअघि दक्षिण-पूर्वी एसियाको जंगलमा पहिलोपटक केरा फलाइएको मानिन्छ। शुरुवातमा उत्पादित केराको आकार सानो थियो। जब यसको खेती बढ्न थाल्यो, आकार पनि विस्तारै बढ्न थालेको हो।

अहिले केरा संसारभर सबैभन्दा बढी खाइने फलमध्ये एक हो। यो मौसमी फल होइन, यसले वर्षैभरि उत्पादन दिन्छ।

केरा खाँदा पाचन प्रणाली राम्रो हुन्छ। मुटुको स्वास्थ्यका लागि पनि यो लाभदायक हुन्छ। तौल नियन्त्रणका दृष्‍टिले पनि यो राम्रो फल हो। उच्च रक्तचाप नियन्त्रण र हड्डीहरूलाई मजबुत बनाउन पनि यसको भूमिका राम्रो मानिन्छ।

१०० ग्राम केरामा क्यालोरी ८९ केसीएल, सुगर १२.२ ग्राम, प्रोटिन १.१ ग्राम, फाइबर २.६ ग्राम र कार्ब्स २२.८ ग्राम पाइन्छ।

केरामा फाइबरको भरपुर मात्रा पाइन्छ। र, पाचन प्रणालीलाई मजबुत बनाउँछ। केरामा पाइने प्राकृतिक सुगर र कार्बोहाइड्रेटले तत्काल ऊर्जा दिन्छन्। यसमा पाइने पोटासियमले उच्च रक्तचाप नियन्त्रणमा साथ दिन्छ।

शरीरलाई स्वस्थ तौल हासिल गर्न मद्दत गर्छ। यसमा पाइने क्याल्सियमले हड्डीलाई मजबुत राख्छ। यसमा पाइने भिटामिन बी-६ ले तनाव कम गराउँछ।

यसमा उपलब्ध भिटामिन-सी र एन्टिअक्सिडेन्टबाट छालामा चमक आउँछ। शारीरिक व्यायामपछि थकान कम गर्न मद्दत गर्छ। र, यसमा पाइने आइरनले ब्लड सेल्स बढाउन मद्दत गर्छ र रक्तअल्पताको जोखिम घटाउँछ।

शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.