• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

मोबाइल, ल्यापटप र टीभीको ब्लू लाइटले निम्त्याउँछ बूढ्यौली


    Avatar photo
बुधबार, असोज ०१, २०८२ मा प्रकाशित

नयाँदिल्ली- यदि तपाईं घरभित्र बढी समय बिताउनु हुन्छ भने तपाईं चाँडै बुढो हुनु हुनेछ। टीभी, ल्यापटप, मोबाइलबाट निस्कने नीलो प्रकाश यसको मुख्य कारण हो। राम्रो स्वास्थ्यका लागि सूर्यको प्रकाश आवश्यक छ।

Advertisement

घामबिना घरभित्र बस्‍न जति सहज लाग्छ, त्यसले विस्तारै तपाईंको छालालाई हानी पुर्‍याउन सक्छ। विशेष गरी, घरबाटै काम गर्ने वा घण्टौंसम्म फोनको स्क्रिनमा टाँसिएकाहरूका लागि यो खतराको घण्टी हुन सक्छ।

वास्तवमा, स्क्रिनबाट निस्कने नीलो प्रकाश छालाको गहिराइमा जान सक्छ र कोलाजेनलाई क्षति पुर्‍याउन सक्छ, जसको कारण छाला खुकुलो हुन थाल्छ र चाउरीपन देखिन थाल्छ।

अर्थात्, घरभित्र बस्दा पनि तपाईंको छाला समयभन्दा पहिले बुढो हुन सक्छ। तर, आत्तिनु पर्दैन, तपाईंले केही सजिलो परिवर्तन र रोकथाम विधिहरू अपनाएर यो क्षति कम गर्न सक्नु हुन्छ।

ल्यापटप र कम्प्युटर स्क्रिनबाट निस्किने नीलो प्रकाशले छालालाई हानी पुर्‍याउँछ। आजकल घरहरूमा बत्तीहरू पनि धेरै उज्यालो छन्। यदि कसैलाई पिग्मेन्टेसनजस्तो छालाको समस्या छ भने त्यस्तो प्रकाशले पनि हानी पुर्‍याउन सक्छ।

यस्तो अवस्थामा घरभित्र भए पनि सनस्क्रिन प्रयोग गर्नु आवश्यक छ। त्यसैले, सूर्यको किरणले मात्र छालालाई हानि पुर्‍याउँछ भन्ने विश्‍वास गर्नु गलत हो। भित्री बत्ती र स्क्रिनले पनि छालाको स्वास्थ्यलाई असर गर्न सक्छ।

नीलो प्रकाशले सबै उमेरका मानिसहरूलाई असर गर्छ। तर, युवा-युवती र किशोर-किशोरीहरू यसको बढी जोखिममा हुन्छन्। कारण हो- यस उमेरका मानिसहरूले आफ्नो धेरैजसो समय मोबाइल, ल्यापटप र टीभी स्क्रिनमा बिताउँछन्।

लामो समयसम्म स्क्रिन हेर्दा उनीहरूको आँखामा तनाव हुन्छ र उनीहरूको निद्राको ढाँचा पनि बिग्रन सक्छ। साथै, नीलो प्रकाशले छालामा समयपूर्व चाउरीपना र दागहरू निम्त्याउन सक्छ। नीलो प्रकाशले साना बच्चाहरूको आँखालाई बढी क्षति पुर्‍याउन सक्छ।

ब्लू लाइटबाट बच्‍ने उपाय

– डिभाइसमा ब्लू लाइट फिल्टर अन गरौं

– ‘नाइट मोड’ या ‘डार्क मोड’को प्रयोग गरौं

– ब्लू लाइट ब्लकिङ स्क्रिन गार्डको प्रयोग गरौं

– स्क्रिन टाइम साह्रै बढी हुन्छ भने एन्टी ब्लू लाइट चश्मा लगाऊँ

– स्मार्टफोन या ल्यापटपमा मोडरेट ब्राइटनेसको प्रयोग गरौं

– हरेक २० मिनटमा एक मिनट स्क्रिनबाट नजर हटाऊँ

भास्कर डट कमबाट

बुधबार, असोज ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.