• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

मिसावटयुक्त आइसक्रिम खतरनाक

    Avatar photo
सोमबार, भदौ २३, २०८२ मा प्रकाशित

नयाँदिल्ली- गर्मीयाममा आइसक्रिमको माग ह्वात्तै बढ्छ। चिसो र मिठो आइसक्रिम बालबालिकादेखि ज्येष्‍‍ठ नागरिकसम्मको रुचिमा पर्छ। तर, त्यही आइसक्रिममा अखाद्य पदार्थको मिश्रण भयो भने कलेजो र मिर्गौलामा सीधा असर पर्छ।

Advertisement

बजारमा विभिन्‍न स्वाद, रंग र सेपमा आइसक्रिम बिक्रीमा राखिएको हुन्छ। आइसक्रिमले चर्को गर्मीमा राहत दिन्छ। यसको स्वादको पछाडि एक सच्चाइ छिपेको हुन्छ, जो जान्‍नु अत्यावश्यक छ।

हालै भारतको कनार्टकमा खाद्य सुरक्षा तथा औषधि प्रशासन विभागले छापा मार्दा धेरै स्थानमा बिक्रीमा राखिएका आइसक्रिम सडे-गलेको अवस्थामा भेटिएको थियो। कतिपय पसलमा बिक्रीमा राखिएका आइसक्रिममा सिन्थेटिक दूध, डिटर्जेन्ट, युरिया, नक्कली रङ र स्याकरिनजस्ता खतरनाक रसायन पाइएको थियो।

आइस क्यान्डी र कोल्ड ड्रिंक्समा पनि फोहोर पानी र आवश्यकताभन्दा बढी फ्लेभर मिसाइएको पाइएको थियो। स्वादको चक्करमा मानिसलाई स्वास्थ्यमा सीधा असर पुर्‍याउने खतरनाक वस्तु मिसाइएको पाइएको थियो।

चिकित्सकहरूका अनुसार मिसावटयुक्त आइसक्रिमले पेट खराब हुन्छ, वान्ता गराउँछ। छालामा एलर्जी, आन्द्रा सुन्‍निने, मिर्गौला र कलेजोमा क्षति गर्छ। र, क्यान्सर पनि गराउन सक्छ।

खराब आइसक्रिम हो कि होइन भन्‍ने थाहा पाउन एक गिलास पानी लिने। त्यसमा थोरै आइसक्रिम हाल्ने। यदि आइसक्रिम पानीको घुल्यो भने त्यसमा मिसावट हुँदैन। पानीमा फोका बन्‍न थाल्यो भने त्यसमा सिन्थेटिक रसायन प्रयोग भएको हुन्छ। र, त्यो स्वास्थ्यका लागि खतरनाक हुन्छ।

यस्तै, औंलाको बीचमा राखेर रगड्दा साबुनजस्तो पदार्थ आयो भने त्यो पनि मिसावटयुक्त हुन्छ। पसलमै पनि कडा गन्ध आयो भने त्यसमा केही न केही अखाद्य पदार्थ मिसिएको हुन्छ।

त्यसैले विश्‍वासिलो ब्रान्डको आइसक्रिम मात्र खाऔं। प्याकिङ सिल राम्रो छ कि छैन भन्‍ने हेरौं। खुला प्याकिङको आइसक्रिम नखाऔं। प्याकेटमा छापिएको मिति राम्रोसँग हेरौं। सडक किनारामा ठेलामा बिक्रीमा राखिएको आइसक्रिम नखाऔं। सकिन्छ भने घरमै दूध र ताजा फलफूलबाट आइसक्रिम बनाएर खाऔं।

भास्कर डट कमबाट

सोमबार, भदौ २३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.