• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

कलेजोमा बोसो जमेको कसरी थाहा पाउने ?

    Avatar photo
शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित

नयाँदिल्ली- कलेजोमा बोसो जम्मा हुने अर्थात फ्याट्टी लिभरको समस्याबाट पछिल्ला ५० वर्षमा संसारको एक चौथाइ जनसंख्या प्रभावित भइसकेको छ।

Advertisement

यो बिमारी बयस्कलाई मात्र होइन, बालबालिकालाई पनि उत्तिकै देखिइरहेको छ। भारतमा मात्र ३८ प्रतिशत जनसंख्या यसबाट पीडित छ। भारतका ३५ प्रतिशत बालबालिका यसबाट पीडित छन्।

यो एक जीवनशैलीका कारण उत्पन्‍न हुने रोग हो। शरीरमा बोसोको मात्रा सामान्यभन्दा अधिक भएमा यो रोग देखिन्छ। यसको कुनै खास लक्षण छैन। तर, गम्भीर स्वास्थ्य समस्याको कारक हो यो।

मोटोपन, मदिरा सेवन, फ्याटयुक्त डाइटको अधिक सेवन यसका प्रमुख कारण हुन्। नियमित शारीरिक व्यायाम र तौल घटाउँदा यसबाट पार पाउन सकिन्छ।

यस्तो अवस्थामा तत्काल जाँच गरौं

– लम्बाइको अनुपातमा शरीरको तौल ज्यादा भएमा

– गर्धनको आसपास बोसो जम्मा भएमा

– रगतमा सुगर, कोलेस्टेरोल, एसजीपीटी र ट्राइग्लिसराइड ज्यादा भएमा

– गर्धनको आसपास कालो धब्बा देखिएमा

– नङहरू सेतो देखिन थालेमा

– अस्वस्थ जीवनशैली छ भने

– दिशाको रंग कालो देखिन थालेमा

– मातापिता या हजुरबा-आमालाई उच्च रक्तचाप, मधुमेह, मुटु रोग, कोलेस्टेरोल, क्यान्सर या स्ट्रोकको समस्या थियो भने

फ्याट्टी लिभरबाट बच्न यी खानेकुरा

– दैनिक एउटा स्याउ खाऊँ। बोक्रासहितको स्याउले मात्र शरीरलाई ज्यादा लाभ पुर्‍याउँछ।

– ग्लुकोनवाला गहुँको रोटी नियमित खाऊँ

– कालो चना, सातु, कोदोलगायत हाई फाइबर फुड सेवन गरौं

– पत्तागोभी, चुकन्दर, पालक, टमाटर, काँक्रोजस्ता रंगिन सब्जीहरू नियमित खाऊँ

– कफीले पनि फ्याट्टी लिभर कम गर्न मद्दत गर्छ। तर, यो चिनीविनै पिउनु राम्रो हुन्छ।

– खानामा नियमित बेसार मिलाऊँ

– बिहानै तातो पानीमा कागती निचोरेर पिऊँ

– ओखर फ्याट्टी लिभरका लागि वरदान हो। दैनिक ४ वटा ओखर खाऊँ।

– आफ्नो डाइटमा सलाद जरुर सामेल गरौं

भास्कर डट कमबाट

शुक्रबार, भदौ २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.