• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

बालबालिकालाई ग्र्यान्ड प्यारेन्ट्सको स्याहार

    Avatar photo
मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित
नयाँदिल्ली- बालबालिकाका लागि माता-पिताजस्तै स्याहार आवश्यक हुन्छ, हजुरबा-आमाको। अहिले संसारभर विकसित भइरहेको एकल परिवारको चलनका कारण बालबालिकाले हजुरबा-आमाको स्याहार कम पाइरहेका छन्।

Advertisement

हजुरबा-आमा नभएको घरमा कामकाजी बाबु-आमा काममा जाँदा बालबालिका एक्लो हुन्छन्। घर या मावली, दुवैतर्फका जो भए पनि हजुरबा-आमाको माया र स्याहार बालबालिकाका लागि अति महत्त्वपूर्ण हुन्छ। किनकि, हजुरबा-आमा नै उनीहरूका लागि पहिलो साथी बन्‍न सक्छन्।

हजुरबा-आमाबाट उनीहरूले आफ्नो जीवनमा अत्यावश्यक कुराहरू सिक्न पाउँछन्। इन्डिपेन्डेन्ट सिस्टम रिसर्च एजुकेसन एन्ड इन्‍नोभेसन समूह ‘द लिगेसी प्रोजेक्ट’को अध्ययनअनुसार हजुरबा-आमासँग समय बिताउँदा बालबालिकाको इमोसनल र सोसल ग्रोथ राम्रो हुन्छ। त्यसैले अमेरिकी सांस्कृतिक मानवशास्त्री मार्गरेट मिडले हजुरबा-आमाको मायाबिनाको मानिसको जीवन अधुरो बताएकी छन्।

हजुरबा-आमाबाट बालबालिकाले सिक्छन् यी कुरा

– परिवारको महत्त्व
– संस्कार र अनुशासन
– भ्यालु र मोरल सपोर्ट
– सहानुभूति
– व्यावहारिक ज्ञान
– पारिवारिक इतिहास
– राम्रो श्रोता बन्‍न
– भव्य खेल खेल्न
– कथाहरूबाट प्रेरणा लिन्छन्
– चुनौतिहरूको सामना गर्न सिक्छन्
– सांस्कृतिक परम्परा र विरासतका बारेमा जानकारी पाउँछन्

मङ्गलबार, भदौ १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.