• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

सामाजिक सञ्‍जाल बालबालिकाको दुश्मन


    Avatar photo
शनिबार, भदौ १४, २०८२ मा प्रकाशित

नयाँदिल्ली- नेटफ्लिक्सको सिरिज ‘एडोलसेन्स’ अहिले चर्चामा छ। किशोर-किशोरीहरूले कसरी सामाजिक सञ्‍जाल र इन्टरनेटलाई नै असल संसार मानिरहेका छन् भन्ने त्यसमा देखाइएको छ।

Advertisement

सोही कारण कतिपय किशोर-किशोरी साइबर बुलिङको शिकार बनिरहेका छन्। र, आफ्नो लुक्सलाई लिएर असुरक्षित महशुस गरिरहेका छन्। लोकप्रियता हासिल नभएकामा उनीहरू परेशान छन्।

उक्त सिरिजमा बालबालिकाको विकासमा सामाजिक सञ्‍जालले पारिरहेको गम्भीर असर स्पष्‍ट देखाइएको छ। वैज्ञानिकहरूका अनुसार बालबालिका मात्र होइन, बयस्ककै हकमा पनि आफ्नो आसपासका स-साना कुराले नकारात्मक असर पारिरहेका हुन्छन्।

यदि सामाजिक सञ्‍जाल, स्क्रिन या कुनै पनि प्रकारका भर्चुअल दुनियाँमा हिंसा देखिइरहेको छ भने मानिस हिंस्रक हुने सम्भावना अत्यधिक हुन्छ। त्यसको सबैभन्दा गम्भीर असर बालबालिका र किशोर-किशोरीमा बढी हुन्छ। किनकि, उनीहरूको दिमाग त्यस प्रकारका कन्टेन्ट प्रोसेस गर्न सक्षम हुँदैन। त्यसैले बालापनमा जे माहोल पाएका हुन्छन्, सोही प्रकारको व्यवहार उनीहरूमा विकास हुन्छ।

कुन उमेरमा कस्तो स्किल ?

– नवजात शिशु (०-१ वर्ष)- आधारभूत विकास र संवेदना

– शिशु अवस्था (१-३ वर्ष)- भाषा र भावनात्मक समझ

– शुरुआती बचपन (३-६ वर्ष)- सोच्‍ने क्षमता र सामाजिक स्किल

– मध्यम बचपन (६-१२ वर्ष)- समस्या समाधान र तार्किक सोच

– किशोरावस्था (१३-१८ वर्ष)- स्वजागरण र निर्णय क्षमता

– युवावस्था (१८-२५ वर्ष)- मस्तिष्‍कको पूर्ण विकास र निर्णय क्षमता

सामाजिक सञ्‍जालको नोक्सानी

– एन्जाइटी र डिप्रेसनको बढ्दो ट्रेन्ड

– ध्यान केन्द्रित गर्न मुश्किल हुन थालेको छ

– स्मरण शक्ति र सिर्जनशीलता कमजोर बनाइरहेको छ

– इमोसन हेल्थ प्रभावित भइरहेको छ

– आक्रामकता र रिसको मात्रा बढ्दो छ

– विपरीत लिंगीप्रतिको सम्मान घट्दो छ

 

 

शनिबार, भदौ १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.