• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

पाइन्टको पछाडिको खल्तिमा नराखौं पर्स

    Avatar photo
आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित

नयाँदिल्ली- तपाईंले प्रायः देख्‍नुभएको होला, अधिकांश मानिस आफ्नो वालेट (पर्स) आफ्नो पाइन्टको पछाडिको खल्तीमा राख्छन्। तर, के तपाईंले कहिल्यै सोच्‍नुभएको छ, यो सानो बानीले हाम्रो मेरुदण्ड र पेल्भिसको सन्तुलन विस्तारै बिगार्न सक्छ।

Advertisement

नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार जो आफ्नो वालेट पछाडिको खल्तीमा राखेर बस्छन्, उनीहरूको शरीरको सन्तुलन विस्तारै बिग्रन थाल्छ।

यसले गर्दा पेल्भिस एकातिर ढल्किन्छ र मेरुदण्ड बांगो हुन सक्छ। लामो समयसम्म यसो गर्दा ढाड दुख्‍ने र साइटिकाको जोखिम बढ्छ। यद्यपि, आफ्नो बानीमा केही परिवर्तन गरेर यो खतराबाट बच्‍न सकिन्छ।

यी हुन् सम्भावित खतरा

– शरीरको खुट्टालाई जोड्ने हड्डीमाथि एकतर्फी दबाब बढ्छ

– पेल्भिसको सन्तुलन बिग्रिन्छ

– ढाड र कम्मरमा दुखाइ शुरु हुन्छ

– साइटिकाको खतरा बढ्छ

– खुट्टा र हिप्समा झन्झनाहट हुन सक्छ

– शरीरको एकतिरका मांशपेशीहरू टाइट हुन सक्छन्

के गर्ने ?

– वालेटलाई सधैं पाइन्टको अगाडिको खल्ति, कोट या ब्यागमा राखौं

– लामो समय बसिरहनुपर्छ भने वालेट निकालेर टेबलमा राखौं

– वालेटमा सकेसम्म कमभन्दा कम सामान राखौं

– लामो समय एकै ठाउँमा नबसौं, हरेक ३० मिनटमा कुर्सीबाट उठेर टहल्ने गरौं

– सधैं सही पोस्चरमा बस्‍ने बानी विकास गरौं

– कुनै पनि समस्या देखिनासाथ डाक्टरको परामर्श लिऊँ

भास्कर डट कमबाट

आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.