• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

अब डिजिटल फास्टिङ, कसरी बस्‍ने व्रत ?


    Avatar photo
शनिबार, भदौ ०७, २०८२ मा प्रकाशित

नयाँदिल्ली- उपवासको परम्परा शताब्दीयौंदेखि चलिआएको छ। उपवास भनेको केवल भोकै बस्‍नु मात्र होइन, यो आत्मसंयम र आत्म-नियन्त्रणको अभ्यास हो।

Advertisement

जसरी शरीरलाई समय-समयमा आराम चाहिन्छ, त्यसरी नै आजको डिजिटल दौडमा, मन र आँखालाई पनि पर्याप्त आराम चाहिन्छ। यसका लागि, ‘डिजिटल उपवास’ एक प्रभावकारी विधि हो। यो त्यस्तो अभ्यास हो, जुन आँखाको लागि मात्र लाभदायक छैन, मनलाई नयाँ ताजगी पनि दिन्छ।

डिजिटल इन्टरमिटेन्ट फास्टिङ भनेको केही समयका लागि मोबाइल, ल्यापटप, टीभी र अन्य डिजिटल स्क्रिनबाट पूर्ण रूपमा टाढा रहनु हो। जसरी उपवासमा हामी खानाबाट शरीरलाई आराम दिन्छौं, त्यसरी नै डिजिटल फास्टिङमा आँखा र मस्तिष्‍कले स्क्रिनबाट आराम पाउँछन्। यसले आँखाको थकान कम गर्छ, मस्तिष्‍क सक्रिय महशुस हुन्छ र निद्रा पनि राम्रो हुन्छ।

ज्यादा स्क्रिन टाइमको हानी

– १-२ घण्टा- आँखामा हल्का सुक्खापन र पानी आउँछ। ध्यान केन्द्रित हुँदैन।

– ३-४ घण्टा- आँखामा थकान महशुस हुन्छ। टाउको दुख्‍न थाल्छ र काँधमा अप्ठ्यारो हुन थाल्छ।

– ५-६ घण्टा- निन्द्रा प्रभावित हुन थाल्छ। स्क्रिनको ब्लू लाइटले दिमागमा असर गर्न थाल्छ र चिडचिडापन बढ्छ।

– ७-८ घण्टा- लगातार टाउको दुख्‍न थाल्छ। आँखा धमिलो देख्‍न थालिन्छ। र, नजर कमजोर हुन्छन्।

– ८ घण्टाभन्दा ज्यादा- आँखाको ज्योतिलाई नराम्रो असर पुग्छ। अनिद्रा, मानसिक थकान र डिप्रेसनको खतरा बढ्छ।

डिजिटल फास्टिङका टिप्सहरू

– बेडरुम, वासरुम र डाइनिङ टेबललाई ‘नो फोन जोन’ बनाऊँ

– सुत्नुभन्दा १ घण्टाअघि मोबाइल, टीभी र ल्यापटप बन्द गरौं

– राति १० बजेपछि फिल्म, सो र वेब सिरिज नहेरौं

– फोनको होमस्क्रिनबाट सोसल मिडिया एप्स हटाइदिऊँ

– नोटिफिकेसन अफ राखौं, जसकारण बारम्बार फोन उठाउने आदत कम हुन्छ

– खाना खाइरहेको समयमा मोबाइल र टीभी विलकुलै नहेरौं

– बिहान उठेपछि ३० मिनटसम्म फोन, टीभी या ल्यापटप नहेरौं

– सातामा एक दिन सोसल मिडिया डिटक्स गरौं अर्थात नजिक राख्दै नराखौं

– दैनिक ३० मिनट वाक, योग र कुनै हबीका लागि समय दिऊँ

– पढाइ, वाक र आउटडोर गतिविधिजस्ता स्क्रिन फ्री आदत बनाऊँ

– ई-पेपर र ई-बुकको साटो किताब या अखबार रोजौं

भास्कर डट कमबाट

शनिबार, भदौ ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.