• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

वर्षातमा पाइतालामा इन्फेक्सनको जोखिम अधिक

    Avatar photo
मङ्गलबार, साउन १४, २०८२ मा प्रकाशित

नयाँदिल्ली- वर्षा ऋतुले गर्मीबाट राहत दिन्छ। तर, यही ऋतुमा भाइरल इन्फेक्सन र फ्लूजस्ता धेरै स्वास्थ्य समस्या पनि निम्तिन्छन्।

Advertisement

यस समयमा हावामा बढेको आर्द्रताको प्रभाव शरीरभित्र मात्र नभई छाला, कपाल र खुट्टामा पनि देखिन्छ।

वास्तवमा वर्षाको दिनमा भिजेको जुत्ता र मोजा लगाउनु, हिलो र फोहोर पानीबाट जानु सामान्य कुरा हो। यसले खुट्टामा फंगल वा ब्याक्टेरिया संक्रमणको जोखिम बढाउँछ। त्यसैले, यस मौसममा खुट्टाको उचित हेरचाह गर्नु धेरै महत्त्वपूर्ण छ।

यी हुन् लक्षण

– पाइतालाको छाला रातो हुने

– खुट्टा चिलाउने या जलनजस्तो महशुस हुने

– कुर्कुचामा पाप्रा आउने र छाला सुक्खा हुने

– औंलाको कापमा बिमिरा आउने

– औंलाको कापमा घाउ हुने

– नङ र छालाको बीचमा घाउ हुने

– छालाबाट सेतो तरल पदार्थ या पिपजस्तो निस्किनु

– हिँडडुल गर्दा पाइताला एकदमै पोल्ने

– खुट्टा अचानक सुन्‍निने

बच्ने १० उपाय

– खुट्टालाई हमेशा सफा र सुक्खा राखौं

– लामो नङ नपालौं र सफाइ गरिरहौं

– भिजेको मोजा र जुत्ता नलगाऊँ

– बाहिरबाट आएपछि खुट्टालाई साबुन-पानी या मनतातो पाीले धोऊँ

– औंलाहरूको कापलाई राम्रोसँग सफा गरेर सुक्खा राखौ

– घरमा नांगै खुट्टा नहिँडौं

– वाटरप्रुफ जुत्ता लगाऊँ

– एन्टिफंगल पाउडर प्रयोग गरौं

– आफ्नो जुत्ता अरूसँग सेयर नगरौं

– खुट्टामा जलन या रेडनेस देखियो भने चिकित्सकलाई देखाऊँ

भास्कर डट कमबाट

मङ्गलबार, साउन १४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ
सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए
रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

भर्खरै

  • १.
    गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

  • २.
    सेन्ट्रल अफ्रिकन रिपब्लिकका शान्ति सैनिक फेरिए

  • ३.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • ४.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ५.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ६.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ७.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ८.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.