बिहानी घुमाइका बेला
काँधमा झोला बोकेका
दौरा-सुरुवाल लगाई
हतारिँदै बालुवाटारतिर
लम्कँदै गरेका हाम्रो गाउँका
झमकबहादुरलाई भेटेंकता हिँडेको झमके ?
सोध्न पाएको थिइनँबूढानीलकण्ठमा दर्शन भेट
गरेपछि यता
भेट्न जान भने दाइलेकेमा हो थाहा भएन
नियुक्ति पाउने भएँछु !
काँधमा झोला बोकेका
दौरा-सुरुवाल लगाई
हतारिँदै बालुवाटारतिर
लम्कँदै गरेका हाम्रो गाउँका
झमकबहादुरलाई भेटेंकता हिँडेको झमके ?
सोध्न पाएको थिइनँबूढानीलकण्ठमा दर्शन भेट
गरेपछि यता
भेट्न जान भने दाइलेकेमा हो थाहा भएन
नियुक्ति पाउने भएँछु !
Advertisement
तिम्रो क्षमता के हो के गर्न सक्छौ ?
सोधें मैले
त्यो थाहा भएन
केही त बनाउलान् !
झमकले खुशी हुँदै भन्यो
मैले के गर्ने हो
काम त मलाई बनाउनेले गर्ने हो
मेरो काम सही धस्काउने मात्रै त हो
त्यो त मलाई आउँछ !
म हतारोमा छु
नियुक्तिपछि
अरू ठाउँ पनि जानुछ
शाष्टांग दर्शन भेट जो गर्नुछ !