• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ३. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

सवारी दुर्घटनाहरूमा ६ जनाको मृत्यु


आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित

काठमाडौं- ६ जिल्लामा भएका फरक अलग–अलग दुर्घटनामा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

Advertisement

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दैलेख चामुण्डा बिन्दाशैनी नगरपालिका–६ लैनचौवरस्थित सडकमा क.प्र.००१ त ००१९६ नम्बरको ट्याक्टर शनिबार दिउँसो दुर्घटना हुँदा सहचालक भैरबी गाउँपालिका–३ का पवन विकको घटनास्थलमै मृत्यु भएको छ। फरार रहेका ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ।

धनुषा मिथिला नगरपालिका–२ राघोपुरस्थित सडकमा ढल्केवरबाट जनकपुरतर्फ जाँदै गरेको प्र.२–०२–००२ प ३०५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा त्यसका चालक महोत्तरी बर्दिवासका सञ्जीप श्रेष्ठको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार क्रममा मृत्यु भएको हो।

यस्तै, रौतहट चन्द्रपुर नगरपालिका–४ स्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–४ ठारा टोलका हरि गौतमको शनिबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको चपुर प्रालि अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो। ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ।

कास्की अन्नपूर्ण गाउँपालिका–१ लेवाडेस्थित सडकमा ग.१८ प ८१९१ नम्बरको मोटरसाइकल र ग.२ च ३५२५ नम्बरको कार ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार पर्वत कुश्मा नगरपालिका–४ की सुविना पुनको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको मेट्रोसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक पर्वत कुश्मा नगरपालिका–४ का जितबहादुर पुनको सोही अस्पतालमा उपचार भइरहेको छ। हाल फरार कार चालकको प्रहरीले खोजी गरिरहेको छ।

डोटी शिखर नगरपालिका–१ कालागाडस्थित सडकमा से.१ त ९२६४ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट खसेर आइतबार बिहान दुर्घटना हुँदा ट्याक्टरले च्यापिएर त्यसका चालक धनगढी उपमहानगरपालिका–१ का प्रेमकुमार कठरियाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार शिखर नगरपालिका–२ कठालीकी कलावती बोगटीको सुजङ अस्पताल राजपुरमा उपचार भइरहेको छ।

यस्तै, कपिलवस्तु वाणगंगा नगरपालिका–१० मेचकुरी डाँडास्थित सडकमा लु.३१ प ३३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा त्यसका चालक सोही ठाउँका २८ वर्षीय अनिल थारुको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको सामुदायिक अस्पताल चार नम्बरमा उपचारको क्रममा मृत्यु भएको हो।

आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !
राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • ५.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ६.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ७.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ८.
    लागुऔषधसहित दुई जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.