• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

एक्कासी तौल घटाउनु हुन सक्छ हानीकारक


    Avatar photo
बुधबार, माघ ०२, २०८१ मा प्रकाशित

नयाँदिल्ली- भारतीय कलाकार राम कपुर १८ महिनामा ५५ किलो तौल घटाएर अहिले चर्चामा छन्। तथापि, उनले त्यसका लागि मेडिकल फर्मुला प्रयोग गरेका थिएनन्।

Advertisement

उनले कुनै औषधि प्रयोग गरेनन्, न कुनै सर्जरी गराए। उनले ओल्ड-स्कुल अप्रोचबाट तौल घटाएका छन्। उनले सन्तुलित भोजन गरे, जमेर शारीरिक व्यायाम गरे र पूर्ण निन्द्रा लिए।

संसार तीन दशकयता मोटोपन एक ठूलो समस्या बनेको छ। सन् १९९० देखि २०२२ का बीचमा किशोरवयमा मोटोपन ४ गुणाले बढेको अध्ययनहरूले देखाएका छन्।

सबै मुलुकमा बढ्दो मोटोपनका कारण विश्‍व स्वास्थ्य संगठनले यसलाई महामारी नै घोषणा गरेको छ।

मोटोपन एक महामारी

– संसारमा ८ मध्ये एक व्यक्ति मोटोपनको शिकार छन्

– सन् १९९० देखि २०२२ बीचमा बयस्कहरूमा मोटोपन दोब्बर बनेको छ

– सन् १९९० देखि २०२२ बीचमा किशोरवयमा मोटोपन चार गुणा बढेको छ

– संसारभर १८ वर्ष या त्यसमाथिको उमेरका २५० करोड मानिस ओभर वेट छन्

– संसारभर ५ वर्षभन्दा कम उमेरका ३.७ करोड बालबालिका ओभर वेट छन्

– संसारभर ५ देखि १९ वर्षका ३९ करोड बालबालिका ओभर वेट छन्

वेट लस जर्नीका जटिलता

– एक्कासी तौल घटाउँदा मेटाबोलिजम कमजोर हुन सक्छ

– बोसोको साटो मांशपेशी लस हुन सक्छ

– कपाल झर्ने समस्या आउन सक्छ

– हड्डीहरू कमजोर हुन सक्छन्

– साह्रै कमजोरी महशुस हुन सक्छ

– गोलस्टोन्स हुन सक्छ

भास्कर डट कमबाट

बुधबार, माघ ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.