• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

एक माफी, अनेक लाभ !


    Avatar photo
बिहिबार, पुष १८, २०८१ मा प्रकाशित

नयाँदिल्ली- मात्र एकपटक ‘सरी’ भनिदिँदा बिग्रिन लागेको सम्बन्ध पनि सप्रिन्छ। त्यसैले सम्बन्ध व्यवस्थापनमा माफी माग्‍नुका फाइदै फाइदा छन्।

Advertisement

गल्ति र त्रुटि आम विषय हुन्। जानाजान या अन्जानमा भएका गल्ति सुधार्ने एक मात्र उपाय ‘सरी’ नै हो। गल्ति स्वीकार्दा र माफी माग्दा झगडा र विवाद हुने सम्भावना शून्यमा झर्छ।

तर कतिपय मानिस आफ्नो छविमा धक्का पुग्‍ने ठानेर माफी माग्दैनन्। र, त्यस्ता व्यक्तिहरू परिवार र समाजबाट टाढा पुग्छन्। अनि एक्लो बन्छन्। तथापि, माफी नमाग्दा व्यक्तिगत र व्यावसायिक सम्बन्धमा नोक्सानी पुग्छ।

कसरी भन्‍ने सरी ?

– सबैभन्दा पहिले आफ्नो गल्ति आफूभित्रै स्वीकार गरौं
– इमानदारी साथ माफी माग्‍नुको अर्थ हुन्छ, वास्तवमै तपाईंलाई पश्‍चाताप भएको छ।
– माफी माग्दा विनम्रता अपनाऊँ
– मात्र त्यसका लागि माफी मागौं, किनकि त्यसपछि तपाईंले माफी पाउनु हुनेछ
– माफी सधैं सच्चा दिल र इरादापूर्वक मागौं
– माफी माग्दा यदि, तर, त्यसका लागि जस्ता शब्दहरू प्रयोग नगरौं
– आफ्नो गल्ति व्याख्या गरौं तर त्यसमा सफाइ दिनतिर नलागौं
– माफी माग्‍नुको अर्थ भविष्‍यमा त्यस्तो गल्ति नदोहोर्‍याउने वाचा पनि हो
– माफी मागेपछि क्षमाका लागि धैर्य राखौं
– माफी माग्‍न हतार र ढिलाइ दुवै नगरौं

माफी माग्दा के फाइदा हुन्छ ?

– दिल, दिमागबाट बोझ हट्छ
– आफ्नो भित्रको दुःख, रिसले प्रोसेस गर्न सकिन्छ
– झगडा र नैराश्यता दुवै समाप्त हुन्छ
– मनलाई आनन्द प्राप्ति हुन्छ
– सम्बन्धमा आपसी विश्‍वास बढ्छ
– रिसबाट अगाडि निस्किन मद्दत पुग्छ
– अतीतमा फसिरहनबाट रोक्छ
– माफी माग्दा अहंकारी व्यक्तिलाई पनि विनम्र बनाउन सकिन्छ
– माफीले हामीलाई आफ्नाहरूसँग नजिकिन सहज हुन्छ
– माफी माग्दा र दिँदा दुवैको रिस शान्त हुन्छ
– मन शान्त रहन्छ
– त्यसैले माफी माग्दा मानसिक र शारीरिक स्वास्थ्यलाई पनि लाभ पुग्छ

 

बिहिबार, पुष १८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.