• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

चिसोमा छाला किन फुट्छ ?


    Avatar photo
बुधबार, पुष १७, २०८१ मा प्रकाशित

काठमाडौं- हरेक व्यक्तिको शरीरमा मौसमी प्रभाव पर्छ। गर्मीमा मानिसको शरीरबाट धेरै पसिना र चिल्लो पदार्थ बाहिर निस्किन्छ। त्यसका कारण छाला चिल्लो र चिपचिप हुन्छ। जाडोमा शरीरबाट कम मात्रामा पसिना निस्किन्छ।

Advertisement

गर्मीभन्दा जाडोमा हाम्रो शरीररमा आउने चिल्लो पदार्थ पनि कम हुन्छ। यसलाई ‘नेचुरल मोइस्चराइजिङ फ्याक्टर’ भनिन्छ।

जाडोको समयमा बढी सुक्खा हावा चल्ने भएकाले हाम्रो शरीरभित्र भएको मोइस्चर वा पानीको मात्रा सोस्‍ने हुनाले छाला पनि बढी सुक्खा हुने गर्छ। जाडोमा बढी एसी र हिटर ताप्ने हुनाले छाला बढी सुक्खा हुन्छ। त्यसका कारण ओठ, गाला र हातखुट्टा फुट्ने समस्या बढी हुन्छ।

 

के गर्ने ?

 

छाला फुट्न नदिन धेरै तातोपानी भएको ठाउँमा बस्‍न वा नुहाउन हुँदैन। शरीर नुहाइसकेपछि छालामा नरिबलको तेल लगाउनुपर्छ। यस्तै, लोसन क्रिम लगाउनु राम्रो मानिन्छ। शरीरमा क्रिम, तेल, पञ्जा, टोपी, मास्कलगायतले ढाक्दा फुट्ने सम्भावना कम हुन्छ।

दैनिक नुहाउने व्यक्तिले साताको दुई वा तीन दिन मात्र साबुन र सेम्पुको प्रयोग गर्नुपर्छ। दैनिक साबुन र सेम्पु प्रयोग गर्दा छाला बढी मात्रामा फुट्न सक्छ। यस्तै, नुहाइसकेपछि सीधै ऊनीको कपडा लगाउन हुँदैन। शरीरभित्र सुतीको कपडा लगाएर मात्र ऊनीको कपडा लगाउनु राम्रो हुन्छ। जाडो याममा पानी प्रशस्त मात्रामा पिउने गर्नुपर्छ।

 

बुधबार, पुष १७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.