• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

अफिसको काम आजै सक्ने १२ टिप्स


    Avatar photo
बिहिबार, पुष ११, २०८१ मा प्रकाशित

नयाँदिल्ली- आफैंले जसरी पनि गर्नुपर्ने काम भोलिलाई साँचेर राख्‍ने रोग नै बनेको छ। आजै सक्नुपर्ने काम भोलिलाई साँचिँदा बोझ आफैंमाथि पर्ने हो, अरूलाई होइन।

Advertisement

अधिकांश मानिसको आदत हुन्छ, भएभरका काम पेन्डिङ राख्‍ने अनि रात-रातभर जागेर सक्ने। अनि आफूले भयंकर काम गरेको गलत अनुभूति गर्ने प्रवृत्ति पनि देखिने गरेको छ।

रात-रातभर जाग्‍ने बानीले निद्राको साइकल बिग्रिन्छ। त्यो साइकल फेरि प्राप्त गर्न कम्तिमा ४ दिन लाग्छ। त्यो ४ दिनमा फेरि ८ दिनको काम पेन्डिङ भइसकेका हुन्छन्। यो सिलसिलाले मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पुर्‍याउँछ।

यो अफिसको काममा मात्र होइन, जरुरी व्यक्तिगत काममा पनि लागू हुन्छ। यसले मानिसको व्यक्तिगत र वृत्ति विकासमा पनि गम्भीर असर पुर्‍याउँछ।

मनोविज्ञानको भाषामा यसलाई प्रोक्रेस्टिनेसन भनिन्छ। आफ्नो काम योजनाबद्ध ढंगले पूरा गर्ने व्यक्ति मात्र सफल हुन्छ। किनकि, हरेक काममा अनुशासन अत्यावश्यक विषय हो।

प्रोक्रेस्टिनेसनबाट बच्ने यी हुन् १२ टिप्स

(१) दैनिक ‘टु डु लिस्ट’ बनाउनुहोस्

(२) आफैं आफ्नो डेडलाइन तय गर्नुहोस्

(३) आफ्नो प्राथमिकताको सूची बनाउनुहोस्

(४) काम गर्ने सहज तरिका पत्ता लगाउनुहोस्

(५) कामको फ्रेमवर्क र सिस्टम तय गर्नुहोस्

(६) आफ्नो कामको जवाफदेहिता तय गर्नुहोस्

(७) हरेक साना सफलतामा आफैंलाई ट्रिट दिनुहोस्

(८) एउटा डेली रुटिन बनाउनुहोस् र त्यसको दृढतापूर्वक पालना गर्नुहोस्

(९) कामबाट के कारणले डिस्ट्र्याक्सन हुन्छ पत्ता लगाउनुहोस् र त्यसबाट टाढा बस्‍नुहोस्

(१०) कामको बीचमा ब्रेक अवश्य लिनुहोस्

(११) दैनिक ३० मिनट शारीरिक अभ्यास गर्नुहोस्

(१२) स्वस्थ खानेकुरा खानुहोस्, जसले तपाईंको शरीरलाई सधैं फुर्तिलो राख्छ

भास्कर डट कमबाट

बिहिबार, पुष ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.