• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

निन्द्रामा बर्बराउने कारण र निदान


    Avatar photo
बुधबार, पुष १०, २०८१ मा प्रकाशित

काठमाडौं- स्वस्थ रहन पर्याप्त निन्द्रा अत्यावश्यक छ। जसरी निश्‍चित समयमा भोक लाग्छ, त्यसरी नै शरीरले निन्द्रा खोज्छ।

Advertisement

कसैलाई निदाउन घण्टौं लाग्छ, कोही क्षणभरमै निदाउँछन्। निन्द्रामा देखिने समस्याले स्वास्थ्यमा सीधा असर पार्छ। निन्द्रामा बर्बराउनु पनि एक प्रकारको समस्या हो।

 

कारण

 

(१) निन्द्रामा बर्बराउनुलाई मानसिक समस्यासँग जोडेर हेर्ने चलन छ, जुन गलत हो। निन्द्रामा मस्तिष्क सक्रिय रहने भएकाले झस्किने, बर्बराउने समस्या देखिन्छन्।

(२) खासगरी, मानसिक तनावका कारण निन्द्रामा झस्किने समस्या देखिन्छ। घरीघरी बर्बराउने, ब्युँझिने, डर लाग्‍ने, पसिनै-पसिना हुने र सास फेर्न गाह्रो हुन्छ।

(३) ठूलो दुर्घटनामा परेका, बलात्कार र हिंसाजस्ता घटनाका पीडितमा यस्तो समस्या देखिन सक्छ।

(४) मदिरा र लागूऔषध सेवनकर्तामा पनि यस्तो समस्या निम्तिन सक्छ।

(५) निन्द्रा लाग्‍ने औषधि लामो समयदेखि सेवन गरिरहेका व्यक्तिमा पनि निन्द्रामा समस्या हुन्छ।

 

निदान

 

(१) मनमा धेरै कुरा नखेलाऊँ। चिन्ता नलिऊँ, कामको बोझ घटाऊँ।

(२) राति सुत्‍ने र बिहान उठ्ने तालिका बनाऊँ। शयन कक्षलाई शान्त राखौं।

(३) शरीरलाई स्वस्थ राख्‍ने प्रयास गरौं।

(४) मदिरा र लागूऔषध सेवन नगरौं।

(५) निन्द्रा लाग्‍ने औषधि सेवन नगरौं। त्यति गर्दा पनि ठीक नभएमा मनोचिकित्सकको परामर्श लिऊँ।

बुधबार, पुष १०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.