• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

थालेसिमियाबाट कसरी बचाउने बालबालिकालाई ?


    Avatar photo
शुक्रबार, पुष ०५, २०८१ मा प्रकाशित

नयाँदिल्ली- थालेसिमिया यस्तो बिमारी हो, जसले शरीरमा हेमोग्लोबिन र स्वस्थ रातो रक्तकोशिका उत्पादन क्षमता बिगारिदिन्छ। यो एक वंशाणुगत ब्लड डिसअर्डर हो।

Advertisement

हेमोग्लोबिनले पूरा शरीरमा अक्सिजन पुर्‍याउने काम गर्छ। त्यही प्रोटिन कम भयो भने शरीरमा अक्सिजन फैलिन पाउँदैन। र, कोशिकाहरूले पर्याप्त पोषण पाउँदैनन्।

यस्तै, राता रक्तकोश बन्‍न पाएनन् भने शरीरमा रक्तअल्पता (एनिमिया) हुन्छ। ती दुवै अवस्था प्राण घातक पनि हुन सक्छन्।

थालेसिमियाका लक्षण

– हड्डीको आकारमा विकृति
– गाढा रंगको पिसाब आउनु
– श्‍वासप्रश्‍वासमा समस्या
– ज्यादा जाडो महशुस हुनु
– छालामा पहेंलोपन ज्यादा देखिनु
– अत्यधिक थकान र कमजोरी महशुस हुनु
– शारीरिक र मानसिक विकासका ढिलाइ
– रिंगटा लागिरहनु

थालेसिमियाका प्रकार

– बिटा थालेसिमिया
– अल्फा थालेसिमिया
– थालेसिमिया माइनर

कसलाई हुन सक्छ ?

क्लिभल्यान्ड क्लिनिकका अनुसार यदि माता-पितामध्ये कुनै एकलाई थालेसिमिया छ भने बच्चामा माइनर थालेसिमिया देखिन्छ। र, बाबु-आमा दुवैमा थालेसिमिया छ भने बच्चामा मेजर थालेसिमिया हुन सक्छ। त्यसैले बेबी प्लानिङअघि माता-पिताले आफूमा थालेसिमिया छ कि छैन भनेर जाँच गराउनुपर्ने चिकित्सकहरू बताउँछन्।

माइनर थालेसिमियाको कुनै उपचार पद्धति आवश्यक छैन। जीवनशैलीमा परिवर्तन गरेर पनि यसबाट पार पाउन सकिन्छ। एनिमियाको हल्का लक्षण देखियो भने फोलिक एसिड सिरप सेवन गर्दा स्वस्थ रक्त कोशिका उत्पादनमा मद्दत पुग्छ।

मेजर थालेसिमियाका लागि भने ब्लड ट्रान्सफ्युजन र आइरन क्यालेसनमार्फत उपचार गर्न सकिन्छ। मध्यम र गम्भीर प्रकारको थालेसिमिया छ भने हरेक ४ महिनामा तथा बिटा थालेसिमिया मेजरका लागि २ देखि ४ साताा ब्लड ट्रान्सफ्युजन आवश्यक हुन्छ।

धेरै गम्भीर अवस्थाको थालेसिमियाको उपचारका लागि बोनम्यारो ट्रान्सप्लान्ट र स्टेमलेस सेल ट्रान्सप्लान्ट गर्न सकिन्छ। त्यसैले बेबी प्लान गर्दै गरेका बाबु-आमाले आफूमा थालेसिमिया भए-नभएको जाँच गराउनु अत्यावश्यक छ।

 

शुक्रबार, पुष ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.