• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

हिटर बाल्दा नगरौं यी गल्ती, नत्र जानेछ ज्यान


    Avatar photo
शुक्रबार, मङि्सर २८, २०८१ मा प्रकाशित

काठमाडौं- जाडोमा हिटर सहारा नै बन्छ। अझ कमजोर स्वास्थ्य अवस्थाका व्यक्ति, ज्येष्‍ठ नागरिक र बालबालिकालाई चिसोबाट बचाउन हिटर महत्त्वपूर्ण हुन्छ। तर, यही हिटरको प्रयोगमा गल्ती गरियो भने ज्यानै लिन सक्छ।

Advertisement

हिटरबाट निस्किने कार्बन मोनोअक्साइड ग्यास निकै घातक हुने गर्छ। हिटरले केहीबेरमै कोठालाई न्यानो बनाइदिन्छ। तर, भेन्टिलेसन खुला नराखी यसलाई निरन्तर प्रयोग गर्दा भने प्राणघातक बन्‍न सक्छ।

निरन्तर कोठामा हिटर बालिरहँदा टाउको दुख्‍ने, दम, छाला सुक्खा हुने, रिँगटा लाग्‍ने, एलर्जीवाला खोकी, आँखामा जलनजस्ता स्वास्थ्य समस्या देखिन्छन्।

अपनाऊँ यी सावधानी

– हिटरको प्रयोगअघि राम्रोसँग त्यसको सफाइ गरौं

– हिटर लामो समयसम्म लगातार नचलाऊँ

– राति हिटर बालेर नसुतौं

– हिटर चलाएको समयमा कम-से-कम एउटा झ्याल खुला राखौं

– हिटर नजिक कागज, काठ या कुनै प्रज्वलनशील वस्तु नराखौं

– हावालाई जलयुक्त राख्‍न कोठामा बाल्टीमा पानी भरेर राखौं

– दम र श्वास प्रश्वासका रोगीहरू हिटरबाटै टाढै बसौं

– आफ्नो कोठाको आकारअनुसारको हिटर खरिद गरौं

– हिटरको स्टार रेटिङ जाँच गरौं

– खरिद गर्नुअघि हिटिङ क्षमता जाँच गरौं

– ज्यादा भोल्टेजवाला रुम हिटर खरिद नगरौं

– हिटरको सेफ्टी फिचर्स अवश्य जाँच गरौं

– सधैं हल्का र पोर्टेबल रुम हिटर नै खरिद गरौं

भास्कर डट कमबाट

शुक्रबार, मङि्सर २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.