• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

गहिरो निन्द्रा नपर्नुका कारक कफी, मोबाइल र स्ट्रेस


    Avatar photo
बुधबार, मङि्सर ०५, २०८१ मा प्रकाशित

नयाँदिल्ली- के तपाईंलाई थकानका बावजुद पनि गहिरो निन्द्रा आउँदैन रु त्यसो हो भने दिनभर तपाईंले पिउने कफी, अत्यधिक मोबाइलको प्रयोग र तनाव त्यसका कारक हुन्।

Advertisement

तिनले तपाईंको शरीरको सर्केडियन रिदम बिगारिदिन्छन्। र, त्यसको असर गहिरो निन्द्रामा पर्छ।

ती कुराले तपाईं घण्टौंसम्म ओछ्यानमा पल्टिँदा पनि निन्द्रा लाग्‍न दिँदैनन्। जब कि, शरीर अत्यधिक थाकेको हुन्छ। दिमागले भने आराम गर्ने लक्षण नै देखाउँदैन। माथि नै भनियो, शरीरको सर्केडियन रिदम बिग्रेका कारण त्यस्तो समस्या देखिएको हो।

सर्केडियन रिदम भनेको हाम्रो शरीरको प्राकृतिक घडी हो। त्यसैको मद्दतबाट शरीरले कतिबेला सुत्‍ने र कतिबेला उठ्ने भन्‍ने तय गर्छ। र, कुन समयमा काम गर्ने भन्‍ने पनि त्यही प्राकृतिक घडीले तय गर्ने हो।

तथापि, त्यसका कारण कफी, अत्यधिक मोबाइलको प्रयोग र तनाव मात्र हुँदैनन्। दिउँसो सुत्‍नु, एन्जाइटी डिसअर्डर, स्लिप डिसअर्डर र अन्य फ्याक्टर्सले पनि यसमा काम गरेका हुन्छन्। कारण जेसुकै होस्, यो समस्या लामो समय रह्यो भने स्वास्थ्यका लागि खतरनाक हुन्छ।

हरेक २४ घण्टाको चक्र ९साइकल०मा दिन र रातको सतत क्रम जारी रहन्छ। ठीक त्यसरी नै हरेक मानिस र जीव-जन्तुको सुत्‍ने र जाग्‍ने क्रम पनि चलिरहन्छ।

कुनै पनि मानिस दिनभर पूर्ण ऊर्जा र उत्साहका साथ काम त्यतिबेला मात्र गर्न सक्छ, जब उसले राति पूर्ण गहिरो निन्दा निदाएको हुनुपर्छ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाका न्युरोसाइन्सका प्राध्यापक डा। म्याथ्यु वाकरले आफ्नो पुस्तक ‘ह्वाई वी स्लिप’मा लेखेका छन्, ‘निराशा र आशाको बीच सबैभन्दा जरुरी र मजबुत पुल हो- रातिको राम्रो निन्द्रा। जस्तो- भन्‍ने गरिन्छ, अभ्यास अर्थात् सतत रियाजबाट परफेक्सन आउँछ। यो अधुरो कुरा हो। सतत रियाजपछि पनि एक राम्रो, गहिरो र पूर्ण निन्द्रापछि मात्र परफेक्सन आउँछ।’

गहिरो निन्द्राका बाधकहरू

– दिउँसो ज्यादा सुतेका कारण
– एन्जाइटी र डिप्रेसनका कारण
– राति अबेरसम्म धुम्रपान गरेका कारण
– अत्यधिक रक्सी सेवन
– क्याफिनको ज्यादा सेवन
– स्क्रिन समय अत्यधिक हुनु
– शरीरको सर्केडियन रिदम बिग्रिनु
– अन्य स्लिप डिसअर्डरका कारण

भास्कर डट कमबाट

बुधबार, मङि्सर ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.