• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

व्यक्तिगत इमोसन्स बुझ्‍ने ५ तरिका


    Avatar photo
आइतबार, मङि्सर ०२, २०८१ मा प्रकाशित

नयाँदिल्ली- कोही कति चलाख छ ? त्यसका लागि सम्बन्धित व्यक्तिसँगको संगत नै अत्यावश्यक हुन्छ। तथापि, मनोवैज्ञानिकहरूले त्यसलाई आईक्यू अर्थात् इन्टेलिजेन्स कोसेन्टमार्फत मापन गर्छन्।

Advertisement

इन्टेलिजेन्स कोसेन्टको अर्थ हो, कुनै व्यक्तिको दिमाग कति तेज छ, उसको सम्झने शक्ति कति छ र उसले स्पष्‍टतासाथ कुनै कुरा सम्झिन र व्यक्त गर्न कति सक्छ ?

जसले आईक्यूलाई जति चाँडो सम्झिन्छ, ऊ उति नै बुद्धिमान हुन्छ। अमेरिकी मनोवैज्ञानिक ड्यानियल गोलमनले आफ्नो पुस्तक ‘इमोसनल इन्टेलिजेन्स’मा लेखेका छन्, ‘भावनात्मक बुद्धिमत्ता हाम्रो भावना बुझ्‍न, व्यक्ति गर्न र नियन्त्रित गर्न मद्दतगार हुन्छ। यसले हामीलाई आफ्ना र दोस्रो व्यक्तिका भावनाहरूलाई चिन्‍ने, सम्झिने र त्यसअनुसार आचरण गर्न मद्दत गर्छ।’

इमोसनल इन्टेलिजेन्सले हामीलाई आफ्नै भावना बुझ्‍ने र व्यक्त गर्ने, अर्कोको भावनालाई बुझ्‍ने र त्यसप्रति सहानुभूति राख्‍ने, आफ्ना भावनाहरूलाई नियन्त्रित गर्दै भावनात्मक तनाव कम गर्ने, उत्कृष्‍ट निर्णय लिँदै सम्बन्ध सुधार गर्ने विषयमा मद्दत पुर्‍याउँछ।

गोलमनका अनुुसार हाम्रो बुद्धिमत्ताले सफलताका लागि २० प्रतिशत मात्र योगदान दिन्छ। जब कि, भावनात्मक बुद्धिमत्ताले सफलताका लागि ८० प्रतिशत योगदान दिन्छ।

यी ५ कुरामा दिऊँ ध्यान

– दोस्रो व्यक्तिसँगको सम्बन्धलाई सन्तुलित बनाऊँ
– आत्म-प्रेरणा
– आफैंलाई बुझ्‍ने
– अर्को व्यक्तिको भावनालाई बुझौं
– आफैंलाई नियन्त्रित राखौं

इमोसनल इन्टेलिजेन्स बढाउने ५ तरिका

– इमोसनल म्यापिङ
– इमोसनल लेबलिङ
– इमोसनल ब्यालेन्स
– इमोसनल डायरी
– इमोसनल रियाक्सन

इमोसनल इन्टेलिजेन्सले अन्य व्यक्तिहरूसँग असल सम्बन्ध, तनाव व्यवस्थापन, उत्कृष्‍ट निर्णय लिने क्षमताको विकास, आत्म-जागरुकता, वर्कप्लेस प्रोडक्टिभिटी, कम्युनिकेसन्समा सुधार र नेतृत्व क्षमताको विकासमा ठूलो भूमिका वहन गर्छ।

(भास्कर डट कमबाट)

 

आइतबार, मङि्सर ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.