• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

पार्टनरका साथ नगरौं यी ८ गल्ती


    Avatar photo
सोमबार, कार्तिक ०५, २०८१ मा प्रकाशित

नयाँदिल्ली- आपसमा माया र सपोर्टबाट मात्र पार्टनरसँग खुशी रहन सकिन्छ। सम्बन्ध कायम राखिराख्‍नभन्दा साह्रै नाजुक हुन्छ, त्यसलाई निर्वाह गर्न। स-साना कुराबाटै सम्बन्धमा दरार पैदा हुन सक्छ। र, तत्काल सम्बन्ध टुट्ने जोखिम हुन्छ।

Advertisement

प्रसिद्ध अमेरिकी लेखक डा. ग्यारी च्याम्पम्यानले आफ्नो पुस्तक ‘फाइभ लभ ल्यांग्वेज : द सेक्रेट टु ए लभ द्याट लास्ट्स’मा मायाका पाँच परिभाषा उल्लेख गरेका छन्। तिनमा सकारात्मक शब्दहरूमार्फत माया व्यक्त गर्नु, गिफ्ट दिनु, साथमा क्‍वालिटी टाइम बिताउनु र शारीरिक स्पर्श आदि छन्। उनको अनुसन्धानअनुसार ८५ प्रतिशत सम्बन्ध कम्युनिकेसनमा कमीका कारण असफल हुन पुग्छन्।

नगरौं यी ८ गल्ती

– पार्टनरसँग कम्युनिकेसन नगर्नु
– एकअर्कासँग सहानुभूति नराख्‍नु
– एकअर्काको अधिक आलोचना गर्नु
– अथेन्टिक नहुनु र सम्बन्धलाई देखावटी मात्र बनाउनु
– एकअर्कालाई सम्मान नदिनु
– अधिक असुरक्षित महशुस गरिरहनु
– आफ्ना सबै आवश्यकतामा पार्टनरसँगै निर्भर हुनु
– जरुरी र संवेदनशील विषयहरूमा कुराकानी गर्नबाट टाढा हुन खोज्‍नु

यी सावधानीले बनाउँछ सम्बन्ध मजबुत

– आफ्ना खराब आदतलाई पहिचान गर्नु
– आफैंलाई परिवर्तन गर्ने फैसला गर्नु
– आफ्नो विगतको ट्रमालाई वर्तमानमा हाबी हुन नदिनु
– याद राखौं राम्रो रिलेसनसिपका लागि पनि मिहिनेत आवश्यक हुन्छ
– आफ्नो पार्टनरलाई समय-समयमा सर्प्राइज दिने गरौं
– त्यसभन्दा बढी पार्टनरका लागि समय छुट्याऊँ
– पार्टनरलाई डिनर डेट र मुभी डेटमा लैजाऊँ
– पार्टनरको भावना बुझौं
– साथमा बसेर केही वर्षको योजना बनाऊँ
– पार्टनरको आशा पूरा गर्नमा खरो उत्रिऊँ

सोमबार, कार्तिक ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.