• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

भोजन नै हो बाँच्‍ने आधार, भोजनमै परहेज


    Avatar photo
आइतबार, कार्तिक ०४, २०८१ मा प्रकाशित

नयाँदिल्ली- आजकाल धेरै मानिस आफ्नो शरीरलाई आवश्यक पोषणका लागि सप्लिमेन्टहरूमा निर्भर हुन थालेका छन्। तथापि, दैनिक खानपानमै पर्याप्त ध्यान दिन सके सप्लिमेन्टहरू सेवन गर्न कदापि आवश्यक छैन।

Advertisement

उदाहरणका लागि दुग्धजन्य उत्पादन, जुनेलो र तिलका दाना नियमित खानामा सामेल गर्न सके शरीर तन्दुरुस्त राख्‍न मद्दत पुग्छ। ती खाद्यवस्तुबाट हड्डी र दाँतलाई मजबुत राख्‍न आवश्यक क्याल्सियम प्राप्त हुन्छ।

यस्तै, खजुर, सख्खर, मुसुरोको दाल र पालुंगोको सागको नियमित सेवनबाट शरीरमा आइरनको मात्रा प्रशस्त प्राप्त हुन्छ। यी खाद्यवस्तु नियमित खाँदा रक्तअल्पता (एनिमिया), थकान र रोग प्रतिरोधक क्षमता कमजोर हुनबाट जोगिन सकिन्छ।

यी खाद्यवस्तुबाट फाइबर र एन्टीअक्सिडेन्ट पनि प्रशस्त प्राप्त हुन्छ। शरीरमा म्याग्‍नेसियम प्राप्त गर्न पालुंगोको साग, नट्स, गहुँ, जौजस्ता खाद्यपदार्थले ठूलो मद्दत पुर्‍याउँछन्।

दाल र फर्सीको बीउबाट रोग प्रतिरोधात्मक क्षमता र शरीरमा लाग्‍ने चोटपटक चाँडो निको हुने र डीएनलाई सही तरिकामा काम गराउने जिंक प्राप्त हुन्छ। यी खाद्यवस्तुले छाला, कपाल र नङको स्वास्थ्यमा पनि लाभ दिलाउँछन्। जिंकले ब्याक्टेरिया र भाइरसबाट लड्ने क्षमता विकास गराउँछ।

यस्तै, ओमेगा-३ फ्याट्टी एसिड प्राप्त गर्न चिया, फ्लेक्ससिड र ओखरको नियमित सेवनबाट मद्दत पुग्छ। ओमेगा-३ फ्याट्टी एसिडले मस्तिष्कको स्वास्थ्यमा राम्रो नतिजा दिन्छ। र, ट्राइग्लिसराइडलाई कम गरेर मुटुरोगको जोखिम घटाउँछ।

यसैगरी, शरीरमा मेलाटोनिनको मात्रा पूरा गर्न च्याउ, ओट्स र अण्डाको नियमित सेवन आवश्यक छ। मेलाटोनिनले नै सुत्‍ने र उठ्ने नियमित चक्रलाई व्यवस्थित बनाउँछ। र, शरीरको सर्केडियन रिदमलाई नियन्त्रित गर्छ।

भास्कर डट कमबाट

आइतबार, कार्तिक ०४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.