• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

दैनिक राति दूध पिउनुका लाभै लाभ


    Avatar photo
शनिबार, कार्तिक ०३, २०८१ मा प्रकाशित

नयाँदिल्ली- राति सुत्‍नुअघि दूध पिउने चलन भारतीय उपमहाद्विपमा छ। तर, तातो, मनतातो या चिसो कस्तो दूध पिउँदा शरीरलाई लाभ हुन्छ भन्‍नेमा धेरैमा द्विविधा देखिन्छ।

Advertisement

ज्येष्‍ठ नागरिकको भनाइ छ, राति सुत्‍नुअघि एक गिलास तातो दूध पिउँदा राम्रो निन्द्रा आउँछ। र, हड्डीहरू मजबुत हुन्छन्।

इन्टरनेसनल जर्नल अफ रिसर्च एन्ड रिभ्यूको एक रिपोर्टअनुसार दूध सबैभन्दा पौष्‍टिक खाद्य पदार्थ हो। र, यो क्याल्सियमको राम्रो स्रोत पनि हो। दूधले क्यान्सर, हड्डीको कमजोरी, माइग्रेन, उच्च रक्तचाप, टाइप-२ डाइबिटिज, मुटुरोग र प्रि-मिन्स्ट्रुअल समस्यालगायत धेरै बिमारीबाट टाढा बस्‍न दूधले मद्दत गर्छ।

चिकित्सकहरूका अनुसार दूध मिनरल्स र भिटामिन्सको भरपूर स्रोत हो। राति दूध पिउँदा स्ट्रेस लेभल कम हुन्छ। र, राम्रो निन्द्रा लाग्‍ने उनीहरू बताउँछन्। नियमित राति दूध पिउँदा मांशपेशीहरूलाई आराम मिल्छ र कोर्टिसोल लेभल कम हुन्छ। अनि शरीरमा रिल्याक्सिङ इम्प्याक्ट दिन्छ।

तथापि, उमेर ढल्किसकेका व्यक्तिहरूले दूध पचाउन गाह्रो पर्ने भएकाले राति सुत्‍नुअघि पिउनु राम्रो नहुने चिकित्सकहरूको भनाइ छ। यस्तै, ल्याक्टोज इन्टोलरेन्सको समस्या भएका व्यक्तिहरूले पनि दूध पिउनु हानीकारक मानिन्छ।

तातोभन्दा चिसिएको दूध पचाउन केही समय लाग्‍ने चिकित्सकहरू बताउँछन्। तथापि, चिसो दूधले स्वास्थ्यमा कुनै हानी गर्दैन। ग्यास्ट्रिकको समस्या भएका व्यक्तिहरूका लागि पनि राति दूध पिउनु राम्रो मानिँदैन।

राति दूध पिएर सुत्दा शरीरको घडी अर्थात सर्केडियन साइकल नियमित गर्न मद्दत पुग्छ। दूधमा स्लिप प्रमोटिङ क्‍वालिटी पाइएको अध्ययनहरूले बताएका छन्।

अमेरिकाको नेसनल डाइटरी गाइडलाइन्सका अनुसार एक स्वस्थ व्यक्तिले दैनिक ३ कप अर्थात ७५० मिलिलिटर दूध पिउँदा शरीरलाई लाभ पुग्छ। सेन्टर्स फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार बालबालिकाले दैनिक ४०० देखि ५०० मिलिलिटरसम्म दूध पिउनु लाभदायी हुन्छ।

भास्कर डट कमबाट

शनिबार, कार्तिक ०३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.