• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

थाइल्याण्डमा तीन रोहिङ्ग्या शरणार्थीको मृत्यु


    Avatar photo
शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित

काठमाडौं- थाइल्याण्डमा ट्रकमा लुकिछिपी यात्रा गर्ने क्रममा तीन जना रोहिङ्ग्या शरणार्थीको निस्सासिएर मृत्यु भएको थाई प्रहरीले जनाएको छ ।

Advertisement

घटनासँग सम्बन्धित रहेको आशङ्कामा दुई मानव तस्करलाई शुक्रबार पक्राउ गरिएको छ ।

युद्धग्रस्त पश्चिमी म्यान्मामा मुख्यतया मुस्लिम रोहिङ्ग्या समुदायमाथि अत्यधिक उत्पीडन भइरहेको छ र थाइल्याण्ड हुँदै मलेसिया वा इन्डोनेसिया पुग्न हरेक वर्ष हजारौँले आफ्नो ज्यान जोखिममा पार्दै यात्रा गर्ने गरेका छन् ।

एक भिक्षुले बिहीबार चुम्फोन प्रान्तको एक जङ्गलमा दुई जना मृत शरणार्थी र आठ जना जीवित रहेको देखेको प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थाई प्रहरीले जनाएको छ ।

घाइतेमध्ये एक शरणार्थीको शुक्रबार मृत्यु भएको अस्पतालका एक कर्मचारीले एएफपीलाई बताएका छन् ।

थाइल्याण्ड–म्यान्माको सीमा पार गरेपछि तस्करहरूले २६ जनालाई दुई वटा गाडीमा राखेर लगेको पीडितले प्रहरीलाई बताएका छन् ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘केही घाइते भएको थाहा पाएपछि चालकले रोहिङ्ग्यालाई त्यहाँ फ्याँकेका हुनसक्छन्।’

अधिकारीहरूले दुई जना थाई चालकलाई पक्राउ गरेका छन् र थप अनुसन्धानका लागि उनीहरूका ट्रकहरू जफत गरेका छन् ।समूहका अन्य १६ रोहिङ्ग्याहरू भागेका बताइएको छ ।

सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घमा नरसंहारसम्बन्धी मुद्दाको विषय बनेको म्यान्मा सेनाको कारबाहीका क्रममा हजाराँै रोहिङ्ग्या म्यानमाबाट भागेर छिमेकी मुलुक बङ्गलादेश पुगेका थिए ।

म्यान्माको सेनाले सन् २०२१ मा निर्वाचित सरकारबाट सत्ता कब्जा गरी शासन गर्दै आएको छ । युद्धका कारण लाखौँ रोहिङ्ग्या विस्थापित भएका छन् ।

 

शुक्रबार, कार्तिक ०२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.