• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

  • १०. गौरवको बलिदानमा दीप प्रज्वलन, परिवारको दुःखमा निसर्ग अस्पतालको ३ लाख ५१ हजारको साथ

यी हुन् दुर्गा भवानीका रुचिकर भोग


    Avatar photo
आइतबार, असोज २०, २०८१ मा प्रकाशित

नयाँदिल्ली- शारदीय नवरात्रको आज चौथो दिन। ९ दिन चल्ने यस पर्वमा ९ दिनसम्म माता दुर्गा भवानीका ९ वटा स्वरूपको पूजा अर्चना हुन्छ।

Advertisement

कतिपय भक्तजन यस अवसरमा ९ दिनसम्म व्रत गर्छन्। र, माता दुर्गा भवानी ९ वटै अलग-अलग स्वरूपको पूजा गर्दै भोग चढाउँछन्।

माता दुर्गाका ९ स्वरूपमध्ये कसैलाई मालपुआ, कसैलाई दूध, कसैलाई नरिवलको भाग रुचिकर लाग्छ। शैलपुत्रीदेखि सिद्धिदात्रीसम्म अलग-अलग भोग चढाउने परम्परा रहिआएको छ।

– पहिलो दिन- यस दिन माता भवानीको शैलपुत्री स्वरूपको पूजा हुन्छ। उनलाई फर्सीको बर्फी, हलुवा र मिष्‍ठान्‍न भोग चढाइन्छ।

– दोस्रो दिन- यस दिन माता भवानीको ब्रह्मचारिणी स्वरूपको पूजा हुन्छ। यस दिन सख्खरबाट बनेको पञ्‍चामृत, फल, दही र मेवाको भोग चढाइन्छ।

– तेस्रो दिन- यस दिन माता चन्द्रघण्टाको पूजा हुन्छ। र, उनलाई दूध, खीर र पञ्‍चामृत चढाइन्छ।

– चौथो दिन- यस दिन माता कूष्‍माण्डाको पूजा हुन्छ। र, उनलाई मालपुआको प्रसाद भोग चढाइन्छ।

– पाँचौं दिन- यस दिन स्कन्दमाताको पूजा हुन्छ। र, उनलाई पहेंलो फल र पहेंलै मिठाइ चढाइन्छ।

– छैटौं दिन- यस दिन माता कात्यायनीको पूजा हुन्छ। र, उनलाई मह र मुङ दालको हलुवा चढाइन्छ।

– सातौं दिन- यस दिन माता कालरात्रिको पूजा हुन्छ। र, उनलाई सख्खरबाट बनेका चिजहरू चढाइन्छ।

– आठौं दिन- यस दिन माता महागौरीको पूजा हुन्छ। र, उनलाई नरिवल या नरिवलको बर्फी चढाइन्छ।

– नवौं दिन- यस दिन माता भवानीको नवौं स्वरूप सिद्धिदात्रीको पूजा हुन्छ। र, उनलाई फल, चना, पुरी, खीर र हलुवाको भाग चढाइन्छ।

(भास्कर डट कमबाट)

आइतबार, असोज २०, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा
शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

भर्खरै

  • १.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • २.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • ३.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ४.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ५.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ६.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ७.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ८.
    इभीमा आगलागी, चालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.