• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

मोबाइल चलाउँदा हुँदैन क्यान्सर, हुन्छचाहीं के ?


    Avatar photo
आइतबार, असोज १३, २०८१ मा प्रकाशित

नयाँदिल्ली- विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मोबाइल चलाउँदा क्यान्सर नहुने प्रष्‍ट पारेको छ। तर, लगातार मोबाइल चलाउँदा अन्य स्वास्थ्य समस्या भने देखिने प्रष्‍ट्याएको छ।

Advertisement

डब्लूएचओले गरेको अध्ययनमा मोबाइल फोन र क्यान्सरबीच कुनै सम्बन्ध देखिएन। क्यान्सर भइसकेका व्यक्तिमा पनि मोबाइल चलाउँदैमा समस्या नबढ्ने डब्लूएचओको स्पष्‍टोक्ति छ।

यस अध्ययनको नेतृत्व अस्ट्रेलियन रेडिएसन प्रोटेक्सन एन्ड न्युक्लियर सेफ्टी एजेन्सीले गरेको थियो। र, सन् १९९४ देखि २०२२ सम्म प्रकाशित ६३ वटा सटिक अध्ययनहरूको रिभ्यू गरिएको थियो। र, मोबाइल र क्यान्सरबीच कुनै सीमा सम्बन्ध नरहेको निष्‍कर्ष निकालिएको थियो।

संसारभर मोबाइलको रेडियो वेभले मस्तिष्‍क, टाउको र घाँटीको क्यान्सर गराउने भ्रम व्याप्त छ। त्यसैलाई चिर्ने प्रयास डब्लूएचओले गरेको हो।

तथापि, अधिक समय मोबाइल फोन चलाउँदा फोकस कम हुने, एटेन्सन स्प्यान कम हुने र आँखाको स्वास्थ्यमा गम्भीर असर पर्ने भने वैज्ञानिक अध्ययनमा प्रमाणित तथ्य हो।

सन् १९९४ मा पहिलोपटक स्मार्टफोन बजारमा आएको हो। र, अहिले संसारको ७० प्रतिशत जनसंख्यामा यसको पहुँच छ। तर, यसको अत्यधिक प्रयोगका कारण स्वास्थ्य समस्याहरू बढेका छन्।

मोबाइल प्रयोगबाट यी समस्या

– निन्द्रा प्रभावित हुन्छ
– आँखामा असर पर्ने भएकाले दृष्‍टि क्षमता कमजोर हुन्छ
– तनावको स्तर ह्वात्तै बढ्छ
– लत र परनिर्भरता बढ्छ
– एटेन्सन स्प्यान कम हुन्छ
– सहनशीलताको स्तर घट्छ
– बालबालिकाको शारीरिक-मानसिक विकास प्रभावित हुन्छ

कुन देशमा औसत कति घण्टा मोबाइल प्रयोग ?

– फिलिपिन्स- ५ घण्टा २० मिनट
– ब्राजिल- ५ घण्टा १९ मिनट
– दक्षिण अफ्रिका- ५ घण्टा १५ मिनट
– थाइल्यान्ड- ५ घण्टा २ मिनट
– भारत- ४ घण्टा ३ मिनट
– रुस- ३ घण्टा ५६ मिनट
– इजराइल- ३ घण्टा ५२ मिनट
– अमेरिका- ३ घण्टा ३९ मिनट
– चीन- ३ घण्टा ३१ मिनट
– जापान- १ घण्टा ५४ मिनट

आइतबार, असोज १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.