• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, भदौ २६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

इभीमा आगलागी, चालकको मृत्यु

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

देवीघाटमा सेनाले बनायो पाँच दिनमा एक्रोब्रिज

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ७. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

यी हुन् अल्छी भगाउने उपाय


    Avatar photo
मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित

नयाँदिल्ली- अल्छी नै मानिसको प्रगतिको बाधक हो। र, यही मानिसको सबैभन्दा ठूलो दुश्मन पनि।

Advertisement

आजको काम भोलिलाई साँच्‍नु पनि अल्छीकै परिचायक हो। अल्छीका बहाना अनेक हुन्छन् भनिन्छ। यसले आफ्नो स्वास्थ्य, सम्बन्ध र व्यक्तिगत उन्‍नयनमा ठूलो बाधा उत्पन्‍न गराउँछ।

भारतको उदाहरण हेरौं। ग्लोबल हेल्थ जर्नल ‘द लान्सेन्ट’मा प्रकाशित रिपोर्टअनुसार त्यहाँको आधा जनसंख्याले आफ्नो दिनचर्यामा पर्याप्त शारीरिक गतिविधि गर्दैन। र, त्यसमा महिलाको संख्या त ५७ प्रतिशत छ।

भारतका पूर्व राष्‍ट्रपति तथा प्रख्यात वैज्ञानिक एपीजे अब्दुल कलामले भनेका थिए, ‘प्रतीक्षा गर्नेहरूलाई त्यति मात्र प्राप्त हुन्छ, जति कोशिस गर्नेहरूले छाडेर गएका हुन्छन्।’

किन लाग्छ अल्छी ?

– जीवनमा अनुशासनको अभाव हुनु
– आत्मविश्‍वास कम हुनु
– आसपास कुनै मोटिभेसेनको वातावरण नहुनु
– निन्द्राको कमी, ठीकसँग सुत्‍न नपाउनु
– जरुरी काम तत्काल सम्पन्‍न नगरी टार्ने बानी हुनु
– शरीरले पर्याप्त सन्तुलित खाना नपाउनु, पोषक तत्वको कमी हुनु
– जीवनप्रति दायित्वबोध र गम्भीरताको अभाव हुनु
– तनाव, डिप्रेसनजस्ता समस्याले सताउनु

वर्कप्लेसमा अल्छीको नकारात्मक असर

– सहकर्मी र म्यानेजरसँग सम्बन्ध खराब
– अफिसमा कुनै ठूलो प्रोजेक्ट प्राप्त नहुनु
– बारम्बार कामको डेडलाइन मिस हुनु
– कामलाई लिएर तनाव बढ्नु
– वर्क उत्पादनशीलता कमजोर हुनु
– एक सहकर्मीको अल्छीका कारण अर्कोमाथि बोझ थपिनु
– इन्क्रिमेन्ट र पदोन्‍नतिमा असर पर्नु
– अन्तिममा नोकरीबाट निकालिनु

कसरी भगाउने अल्छी ?

– अल्छी भगाउन सबैभन्दा पहिले जीवनशैलीमा परिवर्तन जरुरी छ
– राम्रो र स्वस्थ निन्द्रा अनि पर्याप्त निन्द्रा लिऊँ
– दैनिक शारीरिक व्यायाम गरौं
– अफिस र घर दुवैतिर काम टार्ने बानी तत्काल हटाऊँ
– स्केचिङ, पेन्टिङलगायत कुनै सिर्जनशील गतिविधि गरौं
– किताब पढ्ने बानी बसालौं
– दैनिक बिहान उठेर त्यस दिन गर्ने कामहरूको सूची बनाऊँ
– हरेक साना सफलताका लागि आफैंलाई धन्यवाद दिऊँ
– उत्पादनशीलता गणना गरौं। र, टु डु लिस्टमा साँझ लेखौं- त्यस दिन तय भएका कति काम पूरा भए।

भास्कर डट कमबाट

मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल
हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा
ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

भर्खरै

  • १.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • २.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

  • ४.
    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

  • ५.
    आसियानसँग सम्बन्ध सुधार्दै म्यान्मा

  • ६.
    ब्रिक्सका कारण दिल्लीमा ट्राफिक कडाइ

  • ७.
    इभीमा आगलागी, चालकको मृत्यु

  • ८.
    गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.